आठ जना महिला उद्यमी पुरस्कृत
बेनी। म्याग्दीका आठ जना महिला उद्यमीहरुलाई बुधबार नगद पुरस्कार सहित सम्मान गरिएको छ ।
म्याग्दी उद्योग वाणिज्य संघ अन्तर्गतको महिला उद्यम विकास समितिले उद्यमीहरुलाई पुरस्कृत र सम्मान गरेको छ । बेनीमा बुधबारदेखि शुरु भएको ११ औ माघे!-->!-->!-->…
