बेनीमा बजार अनुगमन, म्याद नाघेका वस्तु जफत
बेनी। बेनीका खाद्यान्न पसलहरुको मंगलबार अनुगमन गरिएको छ ।
जिल्ला प्रशासन कार्यालयको अगुवाइमा बिरेन्द्रचोक आसपासका क्षेत्रका १० वटा किराना तथा खाद्यान्न पसलहरुको अनुगमन गरिएको हो । जिल्ला प्रहरी, एकिकृत सेवा कार्यालय, म्याग्दी उद्योग!-->!-->!-->…
