समाचारको विधा

बेनी न.पा.

म्याग्दीका किसानलाई माछाका भुरा वितरण

बेनी, । म्याग्दीमा कृषकलाई ३३ हजार माछाका भुरा वितरण गरिएको छ । भेटेरीनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र, बेनी नगरपालिका र धवलागिरी गाउँपालिकाले कृषकको माग अनुसार माछा भुरा वितरण गरेको हो ।विज्ञ केन्द्र र बेनी नगरपालिका १३÷ १३ हजार र

सामुदायिक वन उपभोक्ता महासंघ बेनी नगर समितिको नयाँ नेतृत्व चयन

वनलाई कृषि र पर्यापर्यटनसँग जोड्नुपर्नेमा जोड बेनी । सामुदायिक वन उपभोक्ता महासंघ बेनी नगर समितिको अध्यक्षमा सुर्यप्रकाश बानिया (सागर) चयन हुनुभएको छ ।बेनीमा बुधबार सम्पन्न दोस्रो अधिवेशनबाट समितिको उपाध्यक्षमा मैना खत्री, सचिवमा तुलसी

सहकारी दिवसको अवसरमा अस्पताल सरसफाई

बेनी, । ६६ औं राष्ट्रिय सहकारी दिवसको अवसरमा सहकारी संघ म्याग्दीले विविधि कार्यक्रम गरेको छ । सहकारी संघ म्याग्दीले दिवसको पुर्वसन्ध्यामा आइतबार बेनी अस्पताल परिसरमा आइतबार सरसफाईको आयोजना गरेको छ । सहकारी कर्महरुले अस्पताल परिसरको

मुक्तिनाथको सहकारी शिक्षा

बेनी । ६६ औ राष्ट्रिय सहकारी दिवसको अवसरमा बेनीको मुक्तिनाथ बहुउद्देश्यीय सहकारी संस्थाले सहकारी शिक्षा कार्यक्रम गरेको छ ।बेनीमा मुख्य कार्यालय रहेको संस्थाले रघुगंगा गाउँपालिका–२ भगवति र बेनी नगरपालिका–९ घतानमा सेयर सदस्यहरुका लागि

बालगृहलाई कलाकार दुतराजको म्युजिकल टुरको सहयोग

बेनी, । बेनीमा अभिभावकाविहिन बालबालिकाको आश्रय र शिक्षादीक्षाका लागि सञ्चालित धौलागिरि क्षेत्रकै एकमात्र ‘म्याग्दी बालगृह’का बालबालिकालाई लोकप्रिय गायक प्रकाश दुतराजको ‘म्यूजिकल टुर’जापानले करिब रु. ४३ हजार बराबरको सहयोग गरेको छ ।

बेनपाका कृषकलाई बाख्रापालन सम्बन्धी तालिम

बेनी, । म्याग्दीको बेनी नगरपालिकाका कृषकहरुका लागि आयोजित व्यवसायिक बाख्रापालन सम्बन्धी तालिम मंगलबार सम्पन्न भएको छ । बेनी नगरपालिकाको पशु सेवा शाखाको आयोजनामा तीन दिनसम्म सञ्चालन भएको तालिममा १० वटै वडाका बाख्रापालक २५ जना कृषकको

कैदीबन्दीको आँखा परिक्षण

बेनी, । बेनी नगरपालिका–२ खबरामा रहेको जिल्ला कारागार म्याग्दी का कैदीबन्दीको सोमबार निशूल्क आँखा परिक्षण गरिएको छ । नेत्रज्योती संघको ४५ औ स्थापना दिवसको अवसरमा जिल्ला शाखाको आयोजनामा आँखा परिक्षण गरिएको हो । ७३ जना कैदीबन्दीको आँचा

एमालेको एकल बहुमत बनाउन मिसन ग्रासरुट अभियान ः केसी

बेनी, । नेकपा एमालेका पोलिट व्युरो सदस्य मनकुमारी केसीले पार्टीले सञ्चालन गरिरहेको ‘मिसन ग्रासरुट’ अभियानमार्फत एमालेको एकल बहुमत आउने बताउनु भएको छ । शनिवार नेकपा एमाले बेनी नगरपालिका ७ र ८ नम्बर वडाले बेनीमा आयोजना गरेको मिसन

सिटिजन्स बैंकको आयोजनामा सिंगामा निशूल्क स्वास्थ्य शिविर

बेनी, । म्याग्दीको बेनी नगरपालिका–४ सिंगामा शनिबार निशूल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ ।सिटिजन्स बैंक इन्टरनेशनल बेनी शाखाको आयोजनामा वडा कार्यालय परिसरमा शिविर सञ्चालन भएको थियो । शिविरमा ११५ जनाले सेवा लिएका बैंकका कर्मचारी बिनु

अर्थुङ्गेमा बेनी नगरपालिकाको सार्वजनिक सुनुवाई

बेनी, । म्याग्दीको बेनी नगरपालिकाको आर्थिक बर्ष २०७९÷०८० को दोस्रो चौमासिक सम्मको प्रगति समिक्षा तथा सार्वजनिक सुनुवाई कार्यक्रम शुक्रबार वडा नम्बर ६ को अर्थुङ्गे स्थित वडा कार्यालय परिसरमा सम्पन्न भएको छ ।नगरपालिकाको कार्य प्रगति प्रति