समाचारको विधा

बेनी न.पा.

सिंगामा म्याग्दी एकेडेमीको वातावरण दिवस

बेनी, । बेनी नगरपालिका–४ सिंगामा म्याग्दी एकेडेमीको आयोजनामा सोमबार वातावरण दिवस मनाइएको छ ।“पलास्टिक प्रदुषण विरुद्ध लागौ” भन्ने मुल नारा सहित तल्लो र माथिल्लो सिंगामा विद्यार्थी र शिक्षकहरुले सन्देशमुलक ¥याली गरिएको थियो ।तल्लो सिंगा र

लिटिल गार्डेनमा सरसफाईकर्मीलाई सम्मान

बेनी, । बेनीमा रहेको लिटिल गार्डेन एकेडेमीले सोमबार बेनी बजारमा फोहोर संकलन र व्यवस्थापन गर्दै आएका नौ जना सरफाईकर्मीहरुलाई सम्मान गरेको छ । विश्व वातावरण दिवसको अवसर पारेर सरसफाईकर्मीहरु शेरबहादुर शेरपुञ्जा, दिपेन्द्र घर्ति, बिष्णु

म्याग्दी कप भलिबल प्रतियोगिता पुषमा

बेनी, । आगामी पुष महिनामा विद्यालय स्तरीय प्रथम म्याग्दी भलिबल रनिङ्ग कप हुने भएको छ । म्याग्दी जिल्ला भलिबल संघले आयोजनामा आगामी पुस ५ गतेदेखि हुने प्रथम म्याग्दी भलिवल रनिङ कप प्रतियोगिताको आईतबार पत्रकार सम्मेलनमार्फत जानकारी गराउदै

बेनी नगरपालिकाको न्यायिक समितिलाई क्षमता विकास तालिम शुरु

बेनी, । म्याग्दीको बेनी नगरपालिकाको न्यायिक समितिलाई क्षमता विकास तालिम आइतबारदेखि बेनीमा शुरु भएको छ । बेनी नगरपालिकाले आयोजना गरेको तीन दिनसम्म सञ्चालन हुने तालिममा ४० जनाको सहभागिता रहेको छ । न्यायिक समितिका पदाधीकारी, सूचिकृत

जामुनाखर्कमा शैक्षिक महोत्सव

बेनी, । म्याग्दीको बेनी नगरपालिका–६ अर्थुङ्गेमा रहेको जामुनाखर्क माविमा शुक्रबारदेखि दोस्रो शैक्षिक महोत्सव शुरु भएको छ । अतिरिक्त क्रियाकलाप मार्फत शिक्षक र विद्यार्थीलाई सिर्जनशिल बनाई सिकाई उपलब्धी तथा शैक्षिक गुणस्तर वृद्धी गर्ने

बेनी अस्पतालको भवन निर्माणलाई पूर्णता र जनशक्ति अभाव हुन नदिन मन्त्रीको ध्यानाकर्षण

बेनी, । बेनी अस्पतालको भवन निर्माणलाई पूर्णता दिन र जनशक्ति अभाव हुन नदिन गण्डकी प्रदेशको सामाजिक विकास तथा स्वास्थ्य मन्त्री शुसीला सिम्खडाको ध्यानाकर्षण गराइएको छ । स्वास्थ्य कार्यालय म्याग्दी र बेनी अस्पतालको अनुगमनपछि छलफलका क्रममा

म्याग्दी जेसीजको स्थापना दिवसको अवसरमा लोक नृत्य प्रतियोगिता

बेनी, । म्याग्दी जेसीजको २५ औ स्थापना दिवस तथा रजत जयन्तीको अवसर पारेर सोमबार बेनीमा अन्तर मा.वि जिल्ला स्तरीय लोक नृत्य प्रतियोगिता सम्पन्न भएको छ । बेनीको नेपाल भाषा मंका खलको सभाहलमा आयोजना गरिएको प्रतियोगितामा न्यु वेष्ट पोइन्ट

बच्चा सहित आमा सम्पर्कबिहिन

बेनी, । म्याग्दीको बेनी नगरपालिका की एक महिना बच्चा सहित सम्पर्क बिहिन हुनुभएको छ ।बेनी नगरपालिका–२ रोहोटेकी ३५ वर्षीया माया बोहोरा साढे दुई वर्षीया छोरी सहित सम्पर्क बिहिन हुनुभएको हो । आफन्त, छिमेकी र सम्भावित ठाउँमा नभेटिएपछि मायाका

तातोपानी बजारमा सडक कालोपत्र

तातोपानी, म्याग्दीको बेनी नगरपालिका–४ तल्लो तातोपानी बजारको सडक कालोपत्र (पिच) भएको छ ।बेनी नगरपालिकाको चालु आर्थिक वर्ष २०७९÷८० को वार्षिक कार्यक्रम अनुसार तातोपानी बजारको सडक कालोपत्र भएको हो । नगरपालिकाका ईञ्जिनियर बिमलरञ्जन कार्कीले

अपाङ्गता भएकाहरुको स्वास्थ्य सेवामा सहज पहुँचमा जोड

बेनी, । बेनीमा बुधबार अपाङ्गता भएका व्यक्तिहरुको स्वास्थ्य सम्बन्धी पुर्नस्थापना सेवाका लागि सरोकारवालाहरुको भूमिका विषयक अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । बेनी नगरपालिका र अपाङ्ग संघ म्याग्दीको आयोजनामा भएको कार्यक्रममा अपाङ्गता