बेनी नगरपालिकाका कर्मचारीको पेन डाउन
बेनी, । म्याग्दीको बेनी नगरपालिकामा स्थानीय तह कर्मचारी संघर्ष समितिले शुक्रबार देखि अत्यावश्यक वाहेकका सेवा प्रवाह नगर्ने गरी अनिश्चितकालीन पेन डाउन शुुरु गरेका छन् ।
प्रमुख प्रशासकीय अधिकृत नेत्रप्रसाद पौडेललाई ज्ञापनपत्र मार्फत!-->!-->!-->…
