लिटिल गार्डेनमा ‘फुड फेस्टिवल’
बेनी, । बेनीको लिटिल गार्डेन एकेडेमीमा शुक्रबार प्रथम खाना महोत्सव (फुड फेस्टिभल) भएको छ ।
गणेश टोल स्थित लिटिल गार्डेन एकेडेमीको प्रि प्राइमरी ब्लकमा कक्षा ६ देखि ९ का विद्यार्थीहरुको सहभागितामा खाना प्रर्दशनी सहितको महोत्सव गरिएको हो!-->!-->!-->…