समाचारको विधा

बेनी न.पा.

वेष्ट पोइन्टमा खेलकुद सप्ताह

बेनी । बेनी स्थित न्यू वेष्ट पोइन्ट विद्यालयमा असोज २१ गतेदेखि शुरु भएको शनिबार खेलकुद सप्ताह समापन भएको छ । समापन कार्यक्रममा जिल्ला खेलकुद बिकास समितिका अध्यक्ष दिनेश केसीले वेष्ट पोइन्ट विद्यालय जिल्लाको शैक्षिक र खेलकुदको क्षेत्रमा

रत्नेचौरको लामो पुल र परम वैदिक मन्दिर परिसरमा उज्यालो

बेनी, । बेनी नगरपालिका–१ रत्नेचौरको लामो पुल र परम वैदिक मन्दिर परिसरमा रातको समयमा उज्यालो बनाइएको छ । बेनी नगरपालिकाको वडा नम्बर १ को कार्यालयको पहलमा रत्नेचौर देखि बाग्लुङको कुडुले जोड्ने पुल र धार्मिक स्थल परम वैदिक मन्दिर परिसरमा

बेनी बजारका अतिक्रमित संरचना भत्काउने अभियान

बेनी, । बेनी बजारभित्रको सडकलाई अतिक्रमणमुक्त बनाउने अभियान शुरू भएको छ । बेनी म्याग्दी जिल्लाको सदरमुकाम हो । बेनी नगरपालिकाका प्रमुख सुरत केसीले बजारभित्र सडकलाई अतिक्रमण गरी बनाइएका सडक, पेटी र अव्यवस्थित पूर्वाधार हटाउन थालेको

सिंगाको धवलागिरी माविका विद्यार्थी मुुढा बुुन्न सिक्दै

बेनी, । म्याग्दीको बेनी नगरपालिका–४ सिंगाको धवलागिरि माध्यमिक विद्यालयकी छात्रा कृति सुवेदी फुर्सदको समयमा मुुढा बुन्न थाल्नुभएको छ । विद्यालयमा पढाई नहुने खाली समयमा उहाँले बाँसको सिन्का र डोरीबाट घरमा बस्नका लागि उपयोगी हुने मुढा

बेनपा–८ को सडकका खाल्डाखुल्डी पुरेर मर्मत गरिदै

बेनी, । बेनी नगरपालिकाको वडा नम्बर ८ को सडकका खाल्डाखुल्डी पुरेर मर्मत गर्न थालिएको छ । अस्पताल चोक देखि पिपलचोक, क्याम्पसचोक, गणेशटोल हुदै संगमचोक सम्मको सडक विस्तार, खाल्डाखुल्सी पुर्ने र ओभरले कालोपत्र गर्न लागिएको हो । यसअघि गरिएको

मिलनको अध्यक्षमा दिलमाया

बेनी, । गैरसरकारी संस्था मिलन म्याग्दीको अध्यक्षमा दिलमाया बिटालु चयन हुनुभएको छ । बेनीमा शनिवार सम्पन्न १९ औं वार्षिक साधारणसभा तथा ११ औं अधिवेशनबाट बिटालुको अध्यक्षतामा नयाँ कार्यसमिति चयन भएको हो । उपाध्यक्षमा तिलकुमारी राना,

बेनी नगरपालिकाका कर्मचारीको पेन डाउन

बेनी, । म्याग्दीको बेनी नगरपालिकामा स्थानीय तह कर्मचारी संघर्ष समितिले शुक्रबार देखि अत्यावश्यक वाहेकका सेवा प्रवाह नगर्ने गरी अनिश्चितकालीन पेन डाउन शुुरु गरेका छन् । प्रमुख प्रशासकीय अधिकृत नेत्रप्रसाद पौडेललाई ज्ञापनपत्र मार्फत

२८२ जनाले शिव शिखरमा बचत गरेको साढे चार करोड डुब्यो

बेनी, । शिव शिखर बहुउद्देश्यीय सहकारी संस्थाले म्याग्दीका करिब तीन सय जना सेयर सदस्यले बचत गरेको रु. चार करोड ६१ लाख रकम फिर्ता नभएको उजुरी परेको छ । सो सहकारीमा बचत गरेको रु. चार करोड ६१ लाख ३२ हजार फिर्ता नपाएको २८२ जनाले जिल्ला

गण्डकीमा स्वास्थ्य सम्बन्धी कार्यक्रम कार्यान्वयनमा बेनी दोस्रो

बेनी, । गत आर्थिक वर्षको स्वास्थ्य सम्बन्धी कार्यक्रम कार्यान्वयनमा म्याग्दीको बेनी नगरपालिका गण्डकी प्रदेशमा दोस्रो बनेको । प्रदेशको सामाजिक विकास तथा स्वास्थ्य मन्त्रालयले गरेको मूल्याङकनमा प्रदेशका ८६ पालिका मध्य बेनी नगरपालिकाले

लायन्स क्लव महारानीको रक्तदान

बेनी, । लायन्स क्लव आफ बेनी महारानीको आयोजनामा शनिबार बेनी अस्पताल परिसरमा रक्तदान कार्यक्रम सम्पन्न भएको छ । नेपाल रेडक्रस सोसाइटी रक्तसञ्चार सेवा केन्द्र म्याग्दीको प्राविधिक सहयोगमा कार्यक्रम गरिएको हो । कार्यक्रममा २५ जनाले रक्तदान