स्थापना दिवसको अवसरमा बेनी नगरपालिकाको लोगो सार्वजनिक
बेनी । म्याग्दीको बेनी नगरपालिकाले आफ्नै लोगो बनाएको छ । दशौ स्थापना दिवसको अवसर पारेर बिहिबार नगर प्रमुख सुरत केसीले लोगो सार्वजनिक गर्नुभयो ।नगरपालिकाले उत्कृष्ट लोगो डिजाइन गर्नेलाई रु. २५ हजार नगद पुरस्कार दिने घोषणा गर्दै सूचना जारी!-->…