भलिबल खेलाडी सुजन चोखाल अमेरिकाको क्लवबाट रु. २५ हजार पुरस्कार सहित सम्मानित
बेनी, । राष्ट्रिय भलिबल खेलाडी सुजन चोखाललाई अमेरिकाको एउटा क्लवले रु. २५ हजार नगद पुरस्कार सहित सम्मान गरेको छ ।
बेनी नगरपालिका–९ घतानका चोखाल गण्डकी प्रदेशको भलिबल टिमबाट राष्ट्रिय प्रतियोगिताहरुमा सहभागि खेलाडी हुनुहुन्छ । अमेरिकाको!-->!-->!-->…
