म्याग्दीका अल्पसंख्यकसँग प्रहरीको अन्तरक्रिया
बेनी, । म्याग्दीमा बसोबास गर्ने अल्पसंख्यक छन्त्याल समुदायसँग सोमबार बेनीमा सुरक्षा अधिकारीहरुले छलफल गर्नुभएको छ ।जिल्ला प्रहरी कार्यालय म्याग्दीको आयोजनामा अल्पसंख्यकसँग प्रहरी कार्यक्रम अन्तरगत छन्त्याल समुदायका प्रतिनिधि र प्रहरी!-->…
