समाचारको विधा

बेनी न.पा.

बेनी नगरपालिकाको चालु आवको दोस्रो चौमासिक सम्मका गतिबिधी र उपलब्धीहरु

बेनी नगरपालिकाको आ.व. २०८०।८१ को फाल्गुण मसान्त सम्मको प्रगती प्रतिवेदन मिति २०८० चैत्र १२ गते जम्मा बजेट (रु) कुल बजेटचालूपूँजीगत७२,६७,७२,६५७.००५३,६४,१२,६५७.००१९,०३,६०,०००.०० फाल्गुण मसान्त सम्मको खर्च विवरण जम्मा खर्चचालु

बेनी नगरपालिकालाई रत्नेचौरबासीको सुझाव

बेनी, । बेनी नगरपालिका– १ रत्नेचौरमा सोमबार सार्वजनिक सुनुवाई गरिएको छ । कार्यक्रममा सहभागीहरुले नगरपालिकाले कृषि, पर्यटन, स्वास्थ्य र शिक्षाको विकासलाई प्राथमिकतामा राखेर योजना निर्माण गर्नुपर्ने सुझाव दिएका छन । गणेश महत, टिका बहादुर

उद्योग वाणिज्य संघका पदाधीकारी र सदस्यहरुलाई क्षमता अभिवृद्धि तालिम

गलेश्वर । बेनी नगरपालिका–९ गलेश्वरमा शनिबार म्याग्दी उद्योग वाणिज्य संघका नवनिर्वाचित पदाधीकारी र सदस्यहरुलाई क्षमता अभिवृद्धि तालिम दिइएको छ । नेपाल उद्योग वाणिज्य महासंघको सहयोगमा आयोजित क्षमता मूल्याङ्कन तथा अभिमुखीकरण कार्यक्रमको

निबन्ध लेखन प्रतियोगितामा बिजयीलाई पुरस्कार वितरण

बेनी, । म्याग्दी प्रवासी नेपाली संघ (मोना) क्रोएसियाले आयोजना गरेको निबन्ध लेखन प्रतियोगिताका बिजयीहरुलाई शनिबार पुरस्कार वितरण गरिदएको छ । गत फागुन १० गते देखि २५ गतेसम्म आयोजित निवन्ध लेखन प्रतियोगिताको नतिजा प्रकाशन सहित पुरस्कार

रत्नेचौरका जेष्ठ नागरिकलाई आयुर्वेद स्वास्थ्य सेवा

कुशल शर्मा रत्नेचौर,। म्याग्दीको बेनी नगरपालिका–१ रत्नेचौरका जेष्ठ नागरिकलाई आयुर्वेद स्वास्थ्य उपचार सम्बन्धी सेवा दिइएको छ । जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र म्याग्दीले बेनी नगरपालिकाको वडा नम्बर १ को कार्यालयसँग समन्वय गरेर जेष्ठ

दलित महिलाहरुको क्षमता विकास तालिम

बेनी, । म्याग्दीको बेनीमा अन्तराष्ट्रिय जातीय भेदभाव उत्मुलन दिवसको अवसरमा दलित महिलाहरुको नेतृत्व विकास तालिम सम्पन्न भएको छ । कदम म्याग्दी र सामाजिक विकास कार्यालय म्याग्दीको आयोजना तथा फेमिनिष्ट दलित संगठनको समन्वयमा स्थानीय तह र

द्वन्द्वपीडित एकल महिलाहरुलाई नेतृत्व विकास तालिम

बेनी,। बेनीमा हिजो द्वन्द्वपीडित एकल महिलाहरुको नेतृत्व विकास सम्बन्धी तालिम सम्पन्न भएको छ । द्वन्द्वपीडित महिला राष्ट्रिय सञ्जाल म्याग्दीको आयोजना, सामाजिक विकास कार्यालय म्याग्दी र एड्भोकेसी फोरम नेपालको सहयोगमा तालिम सञ्चालन गरिएको हो

भानुका विद्यार्थीलाई चन्द्रकला महत स्मृति कोषको टाईबेल्ट

बेनी,। म्याग्दीको बेनी नगरपालिका–१ रत्नेचौरमा रहेको भानु माविका विद्यार्थीहरुलाई चन्द्रकला महत स्मृति अक्षषकोषले टाई र बेल्ट वितरण गरेको छ । ८० जना विद्यार्थीहरुलाई शुक्रबार रु. २१ हजार १०० मूल्य बराबरको टाई बेल्ट वितरण गरिएको हो ।

मानवअधिकार रक्षकहरुको सुरक्षासम्बन्धी विषयमा छलफल

बेनी, । म्याग्दीको सदरमुकाम बेनीमा बुधवार नेपालमा नागरिक अधिकार तथा मानवअधिकार रक्षकहरुको अवस्था, सुरक्षा र संरक्षण सम्बन्धी व्यवस्था विषयक छलफल तथा परामर्श कार्यक्रम सम्पन्न भएको छ । शान्तिका लागि साझा अभियान कोक्यापको आयोजना र मिलन

बेनी भिडन्तका सहिदको स्मरणमा दिप प्रज्वलन

बेनी, । शसस्त्र दन्द्धको समयमा बि.स. २०६० चैत ७ गते म्याग्दीको बेनीमा भएको भिडन्तमा ज्यान गुमाएका सहिदहरुको स्मरणमा बुधबार दिप प्रज्वलन गरिएको छ । बेनी नगरपालिका कार्यालय परिसरमा राखिएको बेनी भिडन्तमा गोली लागेर प्वाल परेको विद्युतको