बेनीमा शालिग्राम र कालिगण्डकी नदी संरक्षण अभियान
बेनी, ः म्याग्दी र कालीगण्डकी नदीको दोभानमा रहेको बेनीमा नागरिक स्तरबाट कालिगण्डकी सभ्यता बचाउने र दुर्लभ शालिग्राम शिला संरक्षण अभियान शुरु भएको छ ।
शालिग्राम संरक्षण अभियान, बेनी नगर समितिले शालिग्रामको चोरी निकासी र दोहन रोकेर!-->!-->!-->…
