समाचारको विधा

बेनी न.पा.

भकिम्लीमा ट्याक्टर दुर्घटना हुँदा ५ जना घाइते

बेनी ः म्याग्दीको बेनी नगरपालिका–३ भकिम्लीमा बुधबार भएको ट्याक्टर दुर्घटनामा ५ जना घाइते भएका छन् । भकिम्लीको हाडेखानी डाडामा दाउरा ढुवानी गर्ने क्रममा ग १ त ६९४२ नम्बरको ट्याक्टर दुर्घटना हुँदा घाइते भएका १ जनालाई पोखरा रिफर गरिएको छ ।

माओवादीको बेनी नगर अध्यक्षमा नगेन्द्र केसी

बेनी, । नेकपा माओवादी केन्द्रको बेनी नगर कमिटिको अध्यक्षमा नगेन्द्र केसी चयन हुनुभएको छ । बेनीको महारानीथान स्थित माओवादी केन्द्रको पार्टी कार्यालयमा मंगलबार बसेको नगर कमिटिको विस्तारित बैठकले केसीलाई अध्यक्षमा चयन गरेको हो ।

हाडेभिरमा अतिक्रमण हटाउन बेनी नगरपालिकाको ७ दिने अल्टिमेटम

बेनी, । म्याग्दीको बेनी नगरपालिका–२ हाडेभिरमा सडक र सडक पुल अतिक्रमण गरेर निर्माण गरिएको टहरा हटाउन बेनी नगरपालिकाले ७ दिने सार्वजनिक सूचना जारी गरेको छ । जेठ १ गते नगरपालिका कार्यालयले एक सार्वजनिक सूचना जारी गर्दै हाडेभिरमा सार्वजनिक

बेनीमा मादल बजाउने तालिम

बेनी, । बेनीमा मंगलबारदेखि मादल बजाउने तालिम सुरु भएको छ । १५ दिने मादल बजाउने तालिमको बेनी नगरपालिकाका प्रमुख सुरत केसीले उद्घाटन गर्नुभएको हो । नगर प्रमुख केसीले संगीतमा सकरात्मक सोचको विकास गराउन सक्ने शक्ति भएको बताउनुभयो । संगीतले

म्याग्दी क्याम्पसमा लायन्सले बनायो विज्ञान प्रयोगशाला भवन

बेनी, । म्याग्दी बहुमुखी क्याम्पसमा रु. १ करोड ६२ लाख लागतमा विज्ञान प्रयोगशाला भवन र प्रयोगशाला निर्माण भएको छ । लायन्स क्लब इन्टरनेशनल डिष्ट्रिक्ट ३२५आइ नेपालको रु १ करोड ३२ लाख र म्याग्दीमा रहेका लायन्स क्लबहरुको रु ४० लाख बराबरको

म्याग्दीमा ट्राफिक सप्ताहबाट २५ हजार लाभान्वित

बेनी, । सवारी व्यवस्थापन, दुर्घटना न्यूनीकरण गर्न तथा ट्राफिक जनचेतना अभिवृद्धिका लागि म्याग्दीमा आयोजित ट्राफिक सप्ताहमा करिब २५ हजार सर्वसाधारण तथा नागरिकहरु लाभान्वित भएका छन् । सातदिनसम्म निरन्तर सडक सुरक्षा सम्बन्धी गतिबिधि

सिंगामा मादल बजाउने तालिम

बेनी । म्याग्दीको बेनी नगरपालिका–४ सिंगामा पुख्र्यौली कला, संस्कृतिको संरक्षण गर्न मादल बजाउने तालिम दिन सुरु गरिएको छ । वडा कार्यालयको आयोजनामा आइतवारदेखि गीत संगीतको क्षेत्रमा अत्यावश्यक बाध्यबाधनको रुपमा चिनिने मादल बजाउने सिप सिकाई

मुुक्तिनाथका सेयर सदस्यलाई योग प्रशिक्षण

बेनी, । म्याग्दीको बेनीमा रहेको मुक्तिनाथ बहुउद्देश्यिय सहकारी संस्थाले सेयर सदस्यहरुको लागि योग प्रशिक्षण सञ्चालन गरेको छ । सेयर सदस्यहरुको मानसिक, शारिरिक स्वास्थ्य र तनाव व्यवस्थापनका लागि बेनीमा ५ दिने योग प्रशिक्षण सञ्चालन गरेको हो

शिक्षक र कर्मचारीलाई दलीय आबद्धता त्याग्न बेनी नगरपालिकाको निर्देशन

बेनी, । बेनी नगरपालिकाका शिक्षक र कर्मचारीहरूले दलीय आबद्धता त्याग्नुपर्ने भएको छ । शिक्षा मन्त्रालयको निर्देशन तथा ऐनको कार्यान्वयन गदै राजनीतिक दलको कार्यकारी तथा सदस्यता लिएका शिक्षकहरूले दलबाट राजीनामा दिएको १५ दिनभित्र नगरपालिकालाई

पात्लेखेतका महिलालाई बाजा बजाउने तालिम

पात्लेखेत, । म्याग्दीको बेनी नगरपालिकाले महिलालाई नौमती बजाउने तालिम सुरु गरेको छ । आमा समुहसँग उपमेयर कार्यक्रम अन्तरगत नौमती बाजाको संरक्षण र प्रवर्धनका साथै महिलाहरूलाई आयआर्जनमुलक सीप सिकाउने उद्देश्यले मंगलबारदेखि बेनपा–१० पात्लेखेत र