गलेश्वरमा रघुगंगाको बाढीले बेनीमा खानेपानी आपुर्ति गर्ने पाइप बगायो
गलेश्वर, ः म्याग्दीको बेनी नगरपालिका–९ गलेश्वरमा रघुगंगा नदीको बाढीले जिल्ला सदरमुकाम बेनी बजारमा खानेपानी आपुर्ति गर्ने पाइप बगाएको छ ।
रघुगंगाको बाढीले गलेश्वरको मोटरेबल पुल नजिकै करिब ५० मिटर पाइपलाईन बगाएपछि रिठाखर्क र पुम्दीको!-->!-->!-->…
