मीना परियार हत्या प्रकरणः ‘न्यायका लागि हारगुहार’
सन्तोष गौतम र कमल खत्री
म्याग्दी, भदौ ८ गते । म्याग्दीको बेनी नगरपालिका–९ तोरीपानीका फूलमाया र चन्द्रबहादुर परियारका आँखा ओभानो नभएको करिब आठ महिना भयो । विसं २०८० पुस १६ गते राति घरबाट बेपत्ता कान्छी छोरी मीना जिउँदो नभएको!-->!-->!-->…
