समाचारको विधा

बेनी न.पा.

स्वास्थ्य सम्बन्धी कार्यक्रम कार्यान्वयनमा बेनी नगरपालिका अगाडी

बेनी, । आर्थिक वर्ष २०८०÷०८१ मा स्वास्थ्य सम्बन्धी कार्यक्रम कार्यान्वयनमा म्याग्दीका स्थानीय तहहरुमध्य बेनी नगरपालिका पहिलो बनेको छ । स्वास्थ्य कार्यालय म्याग्दीले गत आर्थिक वर्षको समिक्षा कार्यक्रमको अवसरमा सोमबार बेनीमा विभिन्न…

“बेनीको बजार…” नयाँ नयाँ स्वरुपमा

बेनी, ः बुहचर्चित नेपाली लोकगीत ‘बेनीको बजार, जता माया उतै छ नजर’ को म्युजिक भिडियोलाई नयाँ प्रस्तुतिका साथ पुनःनिर्माण गरिएको छ । म्याग्दीको जिल्ला सदरमुकाम बेनीलाई राष्ट्रिय, अन्तर्राष्ट्रिय रूपमा चिनाउन सफल उक्त गीतलाई पुनः नयाँ…

बेनीमा बजार अनुगमन

बेनी । म्याग्दी सदरमुकाम बेनी बजारका पसल तथा होटेलहरुको शुक्रबार अनुगमन गरिएको छ । खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय बागलुङको नेतृत्वमा बजारका खाद्यान्न पसल तथा होटेलहरु पसलहरु अनुगमन गरिएको हो । ६ होटेल, न्यु वेष्ट…

गलेश्वरमा नयाँ लाइनबाट विद्युत आपुर्ति

बेनी, ः म्याग्दीको बेनी नगरपालिका–९ मा रहेको प्रसिद्ध धार्मिक स्थल गलेश्वरमा नयाँ लाइन मार्फत विद्युत आपुर्ति थालिएको छ । हिन्दु तथा वौद्ध धर्मावलम्बीहरुको साझा तिर्थस्थल मुक्तिक्षेत्र र मुस्ताङको प्रवेशद्धारका रुपमा रहेको गलेश्वरमा…

बेनीमा वडा स्तरीय बास्केटबल प्रतियोगिता हुने

बेनी,। बेनीमा आगामी असोज अन्तिम साता २० वर्ष भन्दा कम उमेरका खेलाडीहरुबीच वडा स्तरीय बास्केटबल प्रतियोगिता सञ्चालन हुने भएको छ । म्याग्दी जिल्ला बास्केटबल संघले असोज २१ देखि २३ गतेसम्म प्रतियोगिता सञ्चालन गर्न लागेको हो । संघका अध्यक्ष…

मिना परियार हत्या प्रकरण ः थुनछेक बहस सुरु, पाँच जना प्रतिवादी पुरपक्षका लागि थुनामा

बेनी, म्याग्दीको बेनी नगरपालिका–९ तोरीपानीकी १९ वर्षीय मिना परियारको हत्या सम्बन्धी मुद्दाका सबै प्रतिवादीहरुलाई र्पुपक्षका लागि थुनामा पठाइएको छ । ज्यान सम्बन्धी कसुरमा म्याग्दी जिल्ला अदालतको मंगलबारको थुनछेक आदेशबाट उनिहरुलाई थुनाका…

मिना परियार हत्या प्रकरणका सबै आरोपी पक्राउ

बेनी, म्याग्दीको बेनी नगरपालिका–९ तोरीपानीकी १९ वर्षीया मिना परियारलाई आठ महिनाअघि वेपत्ता र हत्या गरेको घटनामा संलग्न थप एक जना पक्राउ परेका छन् । पोखरामा फक्राउ परेका बेनी नगरपालिका–९ तोरीपानीका २३ वर्षीय श्याम खत्रीलाई बिहिबार…

बेनीका बाढी पिडितलाई क्षतिपुर्ति वितरण

बेनी । म्याग्दीको बेनी नगरपालिकाले यही भदौ ८ गते रातीको बाढीबाट प्रभावित भएकाहरुलाई बिहिबार क्षतिपुर्ति वितरण गरेको छ । बाढी पसेर घर पूर्ण क्षति भएका दुई जनालाई रु. २५÷२५ हजार र कुखुरा फार्म क्षति भएका एक जनालाई रु. १० हजार क्षतिपुर्ति…

बेनीमा किशोरी लक्षित कानुनी साक्षरता

बेनी । म्याग्दीको बेनी नगरपालिकाले किशोरी लक्षित कानुनी साक्षरता, आत्मरक्षा तथा जनचेतनामुलक कार्यक्रम सञ्चालन गरेको छ । लैङ्गिक हिंसा न्युनीकरणका लागि किसोरीहरुलाई सचेत बनाउन नगरपालिका र सामाजिक विकास कार्यालयले जिल्ला प्रहरी…

व्यवस्थित बन्दै सिंगा तातोपानी कुण्ड

तातोपानी । म्याग्दीको बेनी नगरपालिका–४ सिंगास्थित तातोपानी कुण्डलाई पूर्वाधार र प्रविधिमैत्री बनाउन थालिएको छ । प्राकृतिक रूपमा निस्किने तातोपानीको मुहानलाई संरक्षण गरेर व्यविस्थत कुण्डसहित कार्यालय भवन, पहुँचमार्ग, पदमार्ग, बाहिरी…