बराहपाखो बनमा भिषण डढेलो
बेनी । म्याग्दीको सदरमुकाम बेनी बजार नजिकैको बराहपाखो सामुदायिक बनमा शुक्रबार भिषण डढेलो लागेको छ ।
हिजो दिउँसो ३ बजेतिर सुरु भएको डढेलो शनिबार बिहानसम्म पूर्ण रुपमा नियन्त्रणमा आएको छैन् । यद्यपी नियन्त्रण उन्मुख भने छ । खरैनी भन्ने!-->!-->!-->…
