समाचारको विधा

बेनी न.पा.

म्याग्दीका कोतघरमा पनि फुलपाति भित्र्याइयो

बेनी । म्याग्दीमा रहेका कोतघरहरुमा नवरात्रीको सातौ दिन मंगलबार फुलपाति भित्र्याइएको छ । बेनी, भगवति, ताकम, ज्यामरुककोट, ढालथान लगायतका ठाउँमा रहेका कोतघरहरुमा धार्मिक बिधी अनुसार फुलपाति भित्र्याइएको हो । घटस्थापनाका दिनदेखि वैदिक

प्रशासकीय अधिकृत सुबेदीमाथी भएको आक्रमणको चौतर्फि बिरोध

बेनी । म्याग्दीको बेनी नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत छबिलाल सुबेदीमाथी भएको आक्रमणको चौतर्फी बिरोध र आलोचना भएको छ । आइतबार दिउँसो साढे १२ बजे कार्यकक्षमा पसेका चार जना पुरुषको समुहले अधिकृत सुबेदीलाई कालो तरल पदार्थ मोबिल प्रहार

एकिकृत समाजवादीको शुभकामना आदानप्रदान

बेनी । नेकपा एकीकृत समाजवादी पार्टी म्याग्दीले सोमबार बेनीमा शुभकामना आदानप्रदान कार्यक्रम गरेको छ । विजया दशमी, दीपावली, छठ–२०७८ तथा नेपालसम्वत् ११४२ को उपलक्ष्यमा पार्टी कार्यालयमा शुभकामना आदानप्रदान गरेको हो । उक्त कार्यक्रममा

नवआगन्तुक प्रजिअ रानाद्धारा जिल्लाको बस्तुअवस्थाको बिषयमा सरोकारवालाहरुसँग छलफल

बेनी । म्याग्दीका नवआगन्तुक प्रमुख जिल्ला अधिकारी चिरञ्जिवी रानाले सरोकारवालाहरुसँग सोमबार बस्तुअवस्थाको बारेमा छलफल गर्नुभएको छ । जिल्ला प्रशासन कार्यालयमा सुरक्षा अधिकारी, बिषयगत कार्यालय, राजनीतिक दल, जनप्रतिनिधी, संघ संस्था, पत्रकार

तातोपानीमा सुबिधा सम्पन्न होटल

तातोपानी, । नेपाल उद्योग बाणिज्य महासंघको दुई पटक केन्द्रिय सदस्य र एक पटक उपाध्यक्ष निर्बाचित भएका बेनीका ब्यवसायी प्रमोद श्रेष्ठलाई जिल्ला भ्रमणमा आउने आफ्ना साथीभाइलाई सुबिधायुक्त होटलमा राख्न नपाएकोमा सबै गुनासो सुन्नुपर्दथ्योे ।बिशेष

प्रशासकीय अधिकृतमाथी भएको आक्रमणको बेनी नगरप्रमुखबाट निन्दा

बेनी । म्याग्दीको बेनी नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत छबिलाल सुबेदीमाथी आइतबार भएको आक्रमणको घटनाप्रति नगरप्रमुख हरिकुमार श्रेष्ठले भत्र्सना गर्नुभएको छ । नगरप्रमुख श्रेष्ठले साँझ एक बिज्ञप्ति जारी गर्दै घटनाको निन्दा र भत्र्सनाको

बेनीका प्रमुख प्रशासकीय अधिकृतलाई दुरब्यवहार

बेनी । म्याग्दीको बेनी नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत छबिलाल सुबेदीलाई आइतबार एक समूहले दुरब्यवहार गरेका छन् । दिउँसो साढे १२ बजे कार्यकक्षमा प्रवेश गरेका पाँच जनाको समुहले प्रशासकीय अधिकृतलाई कालो पदार्थ प्रहार गरेका थिए ।

जन्मदिनको अवसरमा बिरामी र कैदीबन्दीलाई सहयोग

बेनी । म्याग्दीका एक ब्यक्तिले जन्मदिनको अवसरमा बिपन्न बिरामी र कारागारका कैदीबन्दीलाई सहयोग गर्नुभएको छ । बेनी नगरपालिका–६ निवासी निर्माण ब्यवसायी संघ म्याग्दी र गंगा जिसी फाउण्डेशनका अध्यक्ष, म्याग्दी उद्योग बाणिज्य संघका सहकोषाध्यक्ष

तलब उपलब्ध गराउने सहमतिपछि बेनी अस्पतालको सेवा नियमित

बेनी । तलब उपलब्ध गराउने सहमती भएपछि आकस्मिक बाहेकका सेवा ठप्प पारेर आन्दोलनमा उत्रिएका बेनी अस्पतालका चिकित्सक, स्वास्थ्यकर्मी र कर्मचारीहरु बिहिबारदेखि नियमित काममा फर्कने भएका छन् । अस्पताल ब्यवस्थापन समिति र प्रशासनसँगको वार्तामा

उत्कृष्ट प्रहरी र जेष्ठ पुर्ब प्रहरीलाई सम्मान

बेनी । ६६ औ पुर्बप्रहरी दिवसको अवसरमा बुधबार बेनीमा उत्कृष्ट प्रहरी, जेष्ठ पुर्व प्रहरी र दुई जना सहयोगी नागरिकलाई सम्मान गरिएको छ । जिल्ला प्रहरी कार्यालयमा आयोजित समारोहमा १६ जना प्रहरीलाई पुरस्कार, ७० वर्ष भन्दा बढी उमेरका पाँच जना