समाचारको विधा

बेनी न.पा.

वेष्ट पोइन्टको २९ औ वार्षिकोत्सव

बेनी । बेनीस्थित न्यु वेष्ट पोइन्ट आवासीय माध्यमिक विद्यालयले २९औँ वार्षिकोत्सव तथा अभिभावक दिवस मनाएको छ । बिहिबार एक कार्यक्रमको आयोजना गरी अतिथि, अतिथि, अभिभावक तथा शिक्षक कर्मचारीहरूको उपस्थितिमा विद्यालयले वार्षिकोत्सव तथा अभिभावक

हंशबाहिनी आधारभूत बिद्यालयको लाखौ रकम हिनामिना (भिडियो रिपोर्ट सहित)

बेनी , बेनी नगरपालिका–२ खबरामा रहेको हंशबाहिनी आधारभूत विद्यालयको रकम हिनिामिना भएको छ । लागत अनुमानभन्दा १० लाख बढी खर्च देखाएका विद्यालय प्रशासन, व्यवस्थापन र निर्माण समितिले भवन निर्माणका क्रममा सापटीवापत प्रयोग गरेको विद्यालयको छ लाख

लिटिल गार्डेनको बार्षिकोत्सब

बेनी । बेनी नगरपालिका–८ गणेशटोलमा रहेको लिटिल गार्डेन एकेडेमीको बिहिबार १८ औ वार्षिकोत्सव तथा अभिभावक दिबस मनाइएको थियो । पुरस्कार बितरण, सम्मान तथा सांस्कृतिक कार्यक्रम गरेर बार्षिकोत्सब मनाएको हो । अभिभावक खेलकुदमा बिजयीलाई पुरस्कार

बेनीको सडकमा पुष १ गतेदेखि एकतर्फी यातायात सञ्चालन हुने

बेनी, म्याग्दीको सदरमुकाम बेनी बजार भित्रको सडकमा बिहिबारदेखि एकतर्फी यातायात सञ्चालन गर्ने नियम लागु भएको छ । बेनी नगरपालिकाको कार्यालयमा गत मङसिर १४ गते भएको सरोकारवालाहरुको बैठकको निर्णय अनुसार बेनी नगरपालिकाको ७ र ८ नम्बर वडामा

बेनीका ४७० योजना

बेनी । म्याग्दीको बेनी नगरपालिकाले चालु आर्थिक बर्ष २०७८÷७९ मा ४७० वटा योजना कार्यान्वयन गर्ने भएको छ । ३०८ वटा पुर्बाधार सम्बन्धी योजना र १६२ वटा कार्यक्रमहरु रहेका नगरपालिकाले जनाएको छ । प्रमुख प्रशासकीय अधिकृत धोलकराज ढकालले पहिलो

बेनी खानेपानीको साधारणसभा

बेनी । म्याग्दीको सदरमुकाम बेनी बजारमा खानेपानी आपुर्ति र बितरण गर्दै आएको बेनी खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाको २२ औ बार्षिक साधारणसभा बुधबार बेनीमा सम्पन्न भएको छ । साधारणसभाले बेनी बजारको खानेपानीको बितरण लाइन सुधार गर्न नयाँ

बेनी बचतद्धारा बैकल्पिक बिद्यालयलाई आर्थिक सहयोग

बेनी । बेनी नगरपालिका–७ मा रहेको बेनी बचत तथा ऋण सहकारी संस्था लिमिटेडले मंगलघाटमा रहेको उज्यालो बैकल्पिक विद्यालयलाई आर्थिक सहयोग गरेको छ ।२१ औँ स्थापना दिवसको अबसरमा मंगलबार आयोजित कार्यक्रममा सहकारीका अध्यक्ष रमेश गिरीले विद्यालयका

पात्लेखेतमा सार्वजनिक सुनुवाई

पात्लेखेत । बेनी नगरपालिका–१० पात्लेखेतमा मंगलबार सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न भएको छ । नेपाल पत्रकार महासंघ जिल्ला शाखा म्याग्दीको सहजिकरणमा बेनी नगरपालिकाले आयोजना गरेको कार्यक्रममा आर्थिक बर्ष २०७८÷७९ को पहिलो चौमासिकमा भए

लिटिल गार्डेनमा हाजिरी जवाफ प्रतियोगिता

बेनी । बेनीको लिटिल गार्डेन एकेडेमीको आयोजनामा सोमबार जिल्ला स्तरीय हाजिरी जवाफ प्रतियोगिता सम्पन्न भएको छ । ११ बिद्यालय सहभागी प्रतियोगितामा आयोजना बिद्यालय प्रथम, प्रकाश माबि दृतीय र बेनी आवासीय माबि तृतीय भएका छन् । प्रथम, दृतीय र

१९ औ जेसिजकपको उपाधी न्यु वेष्ट प्वाइन्टलाई

बेनी । बेनीमा आइतबार सम्पन्न १९ औ अन्तर माध्यमिक बिद्यालय स्तरीय जेसिजकप फुटबल प्रतियोगिताको उपाधी न्यु वेष्ट प्वाइन्ट आवासीय माबिले जितेको छ । म्याग्दी जेसिजले आयोजना गरेको प्रतियोगिताको फाइनलमा बुद्ध एकेडेमीलाई शून्यका बिरुद्ध चार