समाचारको विधा

बेनी न.पा.

थामडाडामा ल्होसारको रमझम

थामडाडा । म्याग्दीको बेनी नगरपालिका–४ थामडाडामा गुरुङ समुदायले मनाउने तमु ल्योहार पर्वको रमझम शुरु भएको छ । गुरुङ समुदायले पुरानो वर्षलाई बिदाइ गरी नयाँ वर्षलाई स्वागत गरेर पुस १५ गते ‘तमु ल्होसार’ पर्व मनाउँछन् । थामडाडा म्याग्दीमा

कारागारमा बिद्युत जडान सम्बन्धी तालिम

बेनी । म्याग्दीका कैदीबन्दीलाई हाउस वायरीङ (बिद्युत जडान) सम्बन्धी तालिम दिइएको छ । जिल्ला कारागार शाखा म्याग्दीको आयोजनामा सात दिनसम्म सञ्चालन भएको तालिम बिहिबार सकिएको हो । २० जना कैदीबन्दीहरुलाई बिद्युत जडान सम्बन्धी तालिम प्रदान

‘सन्तनेता किसुनजी’ बिमोचन

बेनी । नेपाली काँग्रेसका संस्थापक, पुर्ब प्रधानमन्त्री स्वः कृष्णप्रसाद भट्टराईको ब्यक्तित्वमा आधारित कृति ‘सन्तनेता किसुनजी’ को बिहिबार म्याग्दीमा बिमोचन भएको छ ।नेपाली कांग्रेस म्याग्दीका निर्वतमान प्रबक्ता अजय मिलन श्रेष्ठ द्वारा लिखित

म्याग्दी क्याम्पसका बिद्यार्थीलाई डिजिटल बैंकिङ साक्षरता

बेनी , नेपाल बैंक लिमिटेडको बेनी शाखाले मंगलबार म्याग्दी बहुमुखी क्याम्पसमा डिजिटल बैकिङ वित्तीय साक्षरता तथा बैकिङ क्विज कार्यक्रम गरेको छ । क्याम्पसमा अध्ययनरत व्यवस्थापन संकायका विद्यार्थीलाई लक्ष्य गरी कार्यक्रम गरिएको हो ।

बेनीका घरपालुवा कुकुरमा क्यानी डिसटिम्परको महामारी नियन्त्रण गर्न खोप अभियान

बेनी । म्याग्दीको बेनी र आसपासका क्षेत्रका कुकुरमा महामारी देखिएको छ ।उच्च ज्वरो आउने, रुघाखोकी लाग्ने, बान्ता गर्ने, आँखा रातो हुने, छटपटाउने, मुखबाट फिज निकाल्ने र खाना कम गर्ने जस्ता लक्षणहरु देखिएका कुकुरहरु मर्न थालेका हुन् ।भेटेरीनरी

महारानीथानमा सडक बिस्तार र कालोपत्रे

बेनी । म्याग्दीको बेनी नगरपालिका–७ स्थित बेनी–अथुङ्गे सडकको महारानी थान खण्डको सडक बिस्तार र कालोपत्रे भएको छ । सडक बोर्ड र बेनी नगरपालिकाको लागत साझेदारीमा कमलजैसी मन्दिर देखि महारानी थान नजिकैको पहिरो सम्मको सडक बिस्तार गरेर कालोपत्रे

पात्लेखेतमा वडा कार्यालय भवन निर्माण

पात्लेखेत । म्याग्दीको बेनी नगरपालिका–१० को वडा कार्यालय भवन निर्माण भएको छ । पात्लेखेत र वाखेत गाउँको सिमानामा तीन कोठे एक तले वडा कार्यालय भवन निर्माण भएको हो । कार्यवाहक वडा अध्यक्ष लोकबहादुर पुनले गत आर्थिक बर्ष २०७७÷७८ मा

बेनीलाई बालमैत्री स्थानीय तह बनाउन छलफल

बेनी । बेनीमा आइतबार बालमैत्री स्थानीय तह घोषणाका लागि पालिका स्तरीय छलफल तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । सामाजिक बिकास कार्यालयको आयोजनामा भएको कार्यक्रममा बालमैत्री स्थानीय तह र वडा घोषणाका सूचकहरुको बिषयमा छलफल भएको थियो ।

लेख हमालको अध्यक्षतामा नेराशिसंघको कार्यसमिति चयन

बेनी । लेखबहादुर हमालको अध्यक्षतामा २१ सदस्यीय कार्यसमिति चयन गर्दै नेकपा एमाले निकट नेपाल राष्ट्रिय शिक्षक संगठन म्याग्दीको १३ औं जिल्ला अधिवेशन आइतबार बेनीमा सम्पन्न भएको छ ।सर्बसम्मत चयन भएको समितिको उपाध्यक्षमा रमेशसिंह ठकुरी, महिला

कृषि उत्पादन बृद्धिका लागि हरियाली मोडेल– योजना आयोगका पुर्ब उपाध्यक्ष डा. श्रेष्ठ

सिंगा । राष्ट्रिय योजना आयोगका पुर्ब उपाध्यक्ष डा. मिनबहादुर श्रेष्ठले नेपालमा हरियाली मोडेलको कृषि फार्म प्रभावकारी हुने बताउनुभएको छ । म्याग्दीको बेनी नगरपालिका–४ सिंगामा शनिबार हरियाली ग्रुप प्रा.ली.को तेस्रो र हरियाली कृषि सहकारी