प्रेस सेन्टरको स्थापना दिबसको अवसरमा बालगृहमा शैक्षिक सामग्री बितरण
बेनी । प्रेस सेन्टर नेपालको १८ औ स्थापना दिवसको अवसरमा शनिबार बेनीको बालगृहमा शैक्षिक सामग्री बितरण गरिएको छ ।
प्रेस सेन्टर म्याग्दी शाखाले नेपाल बाल संगठनद्धारा बेनीमा सञ्चालित बालगृहमा आश्रित बालबालिकाहरुको पठनपाठनमा सहयोग गर्ने!-->!-->!-->…
