समाचारको विधा

बेनी न.पा.

म्याग्दी क्याम्पसमा सूचना तथा प्रविधि सम्बन्धी सेमिनार

बेनी, । बेनीमा बिहिबार कम्प्युटर एशोसियसन नेपाल महासंघ (क्यान) गण्डकी प्रदेशको आयोजना र जिल्ला शाखा म्याग्दीको सहजीकरणमा सूचना तथा प्रविधि सम्बन्धी विषयमा सेमिनार सम्पन्न भएको छ । म्याग्दी बहुमुखी क्याम्पस र एमएमसी आईसिटी क्लबको समन्वयमा

घरेलु तथा साना उद्योग महासंघ र महिला उद्यमी समितिको अधिवेशन

बेनी, । नेपाल घरेलु तथा साना उद्योग महासंघ म्याग्दीको २० औ वार्षिक साधारणसभा तथा आठौ अधिवेशन सम्पन्न भएको छ । बेनीमा गत शनिबार भएको अधिवेशनबाट राजकुमार श्रेष्ठको अध्यक्षतामा महासंघको जिल्ला समिति र रेणु मल्लको अध्यक्षतामा महासंघ

रत्नेचौर–भकुण्डे सडक कालोपत्रको तयारी

बेनी, ः म्याग्दीको रत्नेचौर–भकुण्डे सडक कालोपत्र गर्ने तयारी भएको छ । बेनी नगरपालिका– १ रत्नेचौर देखि वडा नं.–२ भकुण्डे जोड्ने सात किलोमिटर सडक विस्तार, नाली, टेवा पर्खाल निर्माण, घुम्ती तथा ग्रेड सुधार गरेर कालोपत्रका लागि सबबेस र बेस

बेनीको मंगलाघाटमा महिलाको हत्या, श्रीमान पक्राउ

बेनी, म्याग्दीको बेनी नगरपालिका–७ मंगलाघाटमा एक व्यक्तिले दाउरा प्रहार गरि गएराती श्रीमतिको हत्या गरेका छन् । पर्वतको जलजला गाउँपालिका–३ पारीबेनी घर भई हाल मंगलाघाटको आरनटोलमा बस्ने राजु बिकले दाउरा प्रहार गर्दा श्रीमति २७ वर्षीय भगवति

बराहपाखो सामुदायिक वनमा डढेलो

बेनी, म्याग्दीको सदरमुकाम बेनी बजार नजिकैको बराहपाखो सामुदायिक वनमा बिहिबार दिउँसो लागेको डढेलो करिब चार घण्टाको प्रयासमा नियन्त्रणमा आएको छ । बेनी नगरपालिका–७ र ८ मा फैलिएको वनको हुलाकचोक क्षेत्रबाट दिउँसो १२ बजे शुरु भएको डढेलो तीन

बेनी समाज काठमाडौको अध्यक्षमा प्रदिप श्रेष्ठ

बेनी, । बेनी समाज काठमाडौको पाँचौ अधिवेशनबाट प्रदिप श्रेष्ठको अध्यक्षतामा नयाँ कार्यसमिति चयन भएको छ । काठमाडौमा वैशाख ६ गते भएको बेनीबाट ब्यापार, ब्यवसाय, पेशा र रोजगारको शिलशिलामा राजधानीमा रहेकाहरुको भेलाले समाजको कार्यसमिति चयन

अनेमसंघ क्रान्तिकारीको बेनी नगर अध्यक्षमा सोनिया

बेनी, । नेकपा (माओवादी केन्द्र) निकट अनेमसंघ क्रान्तिकारी बेनी नगर कमिटिको अध्यक्षमा मैनादेवी राई (सोनिया) चयन हुनुभएको छ । बेनीमा शनिबार सम्पन्न दोस्रो नगर सम्मेलनबाट राईको अध्यक्षतामा २९ सदस्यीय कमिटि गठन भएको हो । कमिटिको उपाध्यक्षमा

पचास हजारको बक्तृत्वकलामा किसानी चन्द्रकुन्ताकी उर्मिला विजयी

बेनी, । रु. ५० हजार राशीको ‘अब म पनि बोल्छु’ वक्तृत्वकला प्रतियोगितामा धवलागिरी गाउँपालिका–७, धारापानीको किसानी चन्द्रकुन्ता माविकी उर्मिला सुबेदी बिजयी हुनुभएको छ । स्टुडेन्ट भाइब्स अस्ट्रेलियाको आयोजना तथा बेनीअनलाइनको सहकार्यमा

बेनी–अर्थुङ्गे–तोरीपानी–पाखापानी सडक योजना लक्ष्य अघिनै सम्पन्न

बेनी ः चालु आर्थिक वर्ष २०८१÷०८२ मा बेनी नगरपालिकाले सबैभन्दा धेरै बजेट बिनियोजन गरेको बेनी–अर्थुङ्गे–तोरीपानी–पाखापानी सडक योजना लक्ष्य भन्दा तीन महिना अघिनै सम्पन्न भएको छ । संघीय सरकारको समपुरक अनुदान रु. एक करोड ५० लाख र बेनी

बेनीमा कुकुरको बन्ध्याकरण

बेनी । बेनीमा आइतबार घरपालुवा र सामुदायिक (छाडा) कुकुरको बन्ध्याकरण गरिएको छ । भेटेरीनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र म्याग्दीले बेनी नगरपालिकासँग समन्वय गरेर आयोजना गरेको शिविरमा कुकुरलाई बन्ध्याकरणका साथै रेविज विरुद्धको खोप