समाचारको विधा

बेनी न.पा.

बेनी नगरपालिकाको चालु आ.व.को बजेट संसोधन

बेनी, १४ पुष ः म्याग्दीको बेनी नगरपालिकाले चालु आर्थिक वर्ष २०८२÷०८३ को बजेट संसोधन गरेको छ । बेनीमा सोमबार भएको १८ औ नगरसभामा उपप्रमुख ज्योती लामिछानेले प्रस्तुत गर्नुभएको बजेट संसोधन गर्ने प्रस्ताव पारित भएको हो । गत असारमा भएको…

बेनीको १८ औ नगरसभामा नौ जनालाई सम्मान र पुरस्कार

बेनी ः म्याग्दीको बेनी नगरपालिकाको सोमबार सम्पन्न १८ औ नगरसभामा नौ जनालाई सम्मान र पुरस्कार वितरण गरिएको छ । उत्कृष्ट कर्मचारी, उपभोत्ता समिति, टोल विकास संस्था, उपभोक्ता समिति र निर्माण ब्यवसायीलाई सम्मान गरिएको हो । गत आर्थिक वर्षमा…

म्याग्दी जेसीजको अध्यक्षमा दिनेश विश्वकर्मा

बेनी, । म्याग्दी जेसीजको अध्यक्षमा दिनेश विश्वकर्मा निर्वाचित हुनुभएको छ । शनिवार बेनीमा सम्पन्न २७ औँ बार्षिक साधारण सभा तथा शाखा अधिवेशनबाट विश्वकर्माको नेतृत्वमा सर्वसम्मत रुपमा नयाँ कार्य समिति चयन भएको हो । समितिको निवर्तमान…

रत्नेचौर-भकुण्डे सडकमा देखिएको लापरबाही सुधार गर्न दवाव

बेनी, कालोपत्र भएको एक महिनामै भत्किन थालेको म्याग्दीको बेनी नगरपालिकाको रत्नेचौर–भकुण्डे सडकलाई गुणस्तर र मापदण्ड अनुसार हुनेगरि सुधार गर्न जनप्रतिनिधी र उपभोक्ताहरुले दवाव दिएका छन् । सडक डिभिजन कार्यालय बागलुङ मार्फत ‘एक निर्वाचन…

भकिम्लीका धनबहादुरले भित्र्याए ‘कालाहारी बोयर’ जातको बाख्रा

बेनी ः म्याग्दीको बेनी नगरपालिका–३ भकिम्लीको डाडाखानीका किसान धनबहादुर श्रीसले जिल्लामै नयाँ जातको बाख्रा भित्र्याउनुभएको छ । डाडाखानीमा रहेको श्रीस पशुपालन तथा बहुउद्देश्यीय कृषि फार्ममा अफ्रिकामा उत्पत्ती भएको ‘कालाहारी बोयर’ जातको…

स्वर्गाश्रम : हिमशृङ्खलाको काखमा योग र ध्यानको लागि आदर्श गन्तव्य

बेनी, पृष्ठभूमिमा लहरै हिमाल। वरपर घना जंगल। शान्त र एकान्त वातावरण। पहाडको मध्यभागमा अवस्थित थुम्को। तलतिर देखिने नागबेली परेर बगेको म्याग्दी नदी र ग्रामीण बस्ती चराचुरुङ्गी र वन्यजन्तुका आवाज। म्याग्दीको बेनी नगरपालिका–३ भकिम्लीमा रहेको…

स्वर्गाश्रममा विश्व ध्यान दिवस मनाइयो

भकिम्ली, ः म्याग्दीको बेनी नगरपालिका–३ भकिम्लीको स्वर्गाश्रममा आइतबार विबिध कार्यक्रम गरेर विश्व ध्यान दिवस मनाइएको छ ।बेनी नगरपालिका वडा नं. ३ को कार्यालयको सहयोगमा नविन आनन्द योग केन्द्र नेपाल र स्वर्गाश्रम क्षेत्र विकास समितिको आयोजनामा…

म्याग्दीका व्यवसायीलाई खाद्य सुरक्षा सम्बन्धी तालिम

बेनी । म्याग्दीका होटल, रेष्टुरेन्ट, चमेनागृह र होमस्टे ब्यवसायीहरुलाई खाद्य सुरक्षा सम्बन्धी तालिम दिइएको छ । खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय पोखराको आयोजनामा शनिबार बेनीमा सम्पन्न तालिममा ८० जना ब्यवसायीहरुको सहभागिता थियो ।…

रत्नेचौर–भकुण्डे सडकमा गरिएको कालोपत्र खाल्डा पर्न थाल्यो

बेनी, बेनी नगरपालिकाको रत्नेचौर–भकुण्डे सडक योजना निर्माण पुरा नहुदै कालोपत्र भएको सडकमा खाल्डा पर्न थालेको छ । सडक डिभिजन कार्यालय बागलुङ मार्फत ‘एक निर्वाचन क्षेत्र, एक सडक’ आयोजना अन्तर्गत सञ्चालित बेनी नगरपालिका– १ रत्नेचौर देखि वडा…

रत्नेचौर–भकुण्डे सडकको गुणस्तरमा भकुण्डेबासीको प्रश्न

भकुण्डे ः बेनी नगरपालिका–१ रत्नेचौर देखि वडा नम्बर २ ज्यामरुककोटको भकुण्डे जोड्ने सडक स्तरोन्नति योजना निर्माणका क्रममा कमशल काम भएको स्थानीयबासीले गुनासो गरेका छन् । बेनी नगरपालिकाले शुक्रबार भकुण्डेमा आयोजना गरेको सार्वजनिक सुनुवाई…