समाचारको विधा

बेनी न.पा.

म्याग्दीको रणनीतिक महत्वका दुई सडक आयोजना कार्यान्वयन

बेनी, । म्याग्दीको रणनीतिक महत्वका दुई वटा सडक स्तरोन्नति गर्ने आयोजना कार्यान्वयन भएको छ । चालु आर्थिक बर्ष २०८०÷०८१का लागि म्याग्दीमा गण्डकी प्रदेश सरकारको भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्रालयले बजेट बिनियोजन गरेका

गलेश्वर माविको विद्यार्थी पढाऔ अभियानको वार्षिकोत्सव

बेनी, । म्याग्दीको बेनी नगरपालिका–९ तोरीपानीमा रहेको गलेश्वर माध्यमिक विद्यालयमा स्थापना भएको विद्यार्थी पढाऔ अभियानको प्रथम वार्षिकोत्सव तथा छात्रवृत्ति हस्तान्तरण कार्यक्रम आइतबार सम्पन्न भएको छ । विद्यालयमा अध्ययनरत जेहेन्दार, गरिब

खेलाडीलाई बेनी नगरपालिकाको नगद सहित सम्मान

बेनी । बेनी नगरपालिकाले जिल्ला स्तरीय राष्ट्रपति रनिङ्ग शिल्ड खेलकुद प्रतियोगितामा पदक दिलाउने खेलाडीहरुलाई आइतबार सहित सम्मान गरेको छ । बेनीमा शनिबार सम्पन्न नवौ म्याग्दी जिल्ला स्तरीय राष्ट्रपति रनिङ्ग शिल्ड खेलकुद प्रतियोगितामा बेनी

गलेश्वर आदर्शको युरेसको बिरामी अभिभावकलाई सहयोग

बेनी, । म्याग्दीको बेनी नगरपालिका–९ मा रहेको गलेश्वर आदर्श आवासीय माविको युवा रेडक्रस सर्कलले आइतबार एक जना बिरामी अभिभावकलाई आर्थिक सहयोग गरेका छन् ।निमोनीया र चिनीरोगबाट थलिएका बेनी नगरपालिका–९ काउलेगौडाका गोविन्द चोखाल (गणेश)लाई रु. १५

बालमन्दिर आधारभूतको दिवा खाजामा करेसाबारीको तरकारी

बेनी, म्याग्दीको बेनी नगरपालिका–४ डाडाखेतमा रहेको बालमन्दिर आधारभूत विद्यालयले आफै तरकारी उत्पादन गरेर दिवा खाजाका लागि प्रयोग गरेको छ । विद्यालय परिसरमा करेसाबारी बनाएर दिवा खाजाका लागि आवश्यक पर्ने तरकारी आपुर्ति गरेको हो । विद्यालयका

संगिनीको अध्यक्षमा साधना श्रेष्ठ

बेनी । बेनी स्थित संगिनी वचत तथा ऋण सहकारीको अध्यक्षमा साधना श्रेष्ठ चयन हुनुभएको छ । नेपाल भाषा मंका खलःको हलमा शनिबार सम्पन्न ११ औं साधारण सभाले नँया कार्यकालका लागि पुनः श्रेष्ठलाई अध्यक्षमा सर्वसम्मत चयन गरेको हो । त्यसैगरी समितिको

मुद्रण संघमा सन्दिप

बेनी, । म्याग्दी मुद्रण उद्योग संघको अध्यक्षमा सन्दिप खत्री चयन हुनुभएको छ । संघको शनिबार बेनी नगरपालिका–६ चुत्रेनीमा सम्पन्न प्रथम साधारणसभा तथा अधिवेशनबाट खत्रीको अध्यक्षतामा कार्यसमिति चयन भएको हो । खत्री संघको तदर्थ समितिको पनि

पुस्तक तथा स्टेशनरी व्यवसायी संघमा शर्मा

बेनी, । नेपाल पुस्तक तथा स्टेशनरी व्यवसायी महासंघ जिल्ला शाखा म्याग्दीको १५ औ वार्षिक साधारणसभा तथा सातौ अधिवेशन शनिबार बेनीमा सम्पन्न भएको छ । अधिवेशनबाट नारायण शर्माको अध्यक्षतामा महासंघको नयाँ कार्यसमिति चयन भएको छ । कार्यसमितिको

जिल्ला स्तरीय राष्ट्रपति रनिङ्ग शिल्ड चौथो पटक बेनी नगरपालिकाले जित्यो

बेनी , नवौ म्याग्दी जिल्ला स्तरीय राष्ट्रपति रनिङ्ग शिल्ड खेलकुद प्रतियोगितामा बेनी नगरपालिका बिजयी भएको छ । यसअघि लगातार तीन वर्ष शिल्ड जितेर कब्जा जमाएको नगरपालिकाले यसपाली चौथो पटक प्रतियोगिता जितेको हो । जिल्ला खेलकुद विकास समितिको

छोरी बुहारीलाई निजामती सेवाको भोक जगाइदै

बेनी, छोरी–बुहारीलाई निजामती सेवाप्रति आकर्षित गराउन बेनीमा लोक सेवा आयोगको निशूल्क तयारी कक्षा सञ्चालन गरिएको छ । सामाजिक विकास कार्यालय म्याग्दीको आयोजनामा २० दिनसम्म सञ्चालन भएको तालिम शुक्रबार समापन भएको छ । कार्यालयका नायव सुब्बा