समाचारको विधा

बेनी न.पा.

दरवाङ–नारायणघाट–कावासोती माइक्रो सेवा शुरु

बेनी, । म्याग्दीको दरवाङ बजारदेखि नारायणघाट र कावासोतीसम्म माइक्रोबस यातायात सेवा सञ्चालन भएको छ । दरवाङ देखि बेनी, बागलुङ, कुश्मा, पोखरा, मुग्लीन हुदै नारायणघाट कावासोती र कावासोती देखि नारायणघाट मुग्लीन पोखरा बागलुङ बेनी हुदै दरवाङ

गलेश्वर शिवालयमा भक्तजनको घुइँचो

गलेश्वर, । म्याग्दीको बेनी नगरपालिका–९ गलेश्वरमा अवस्थित गलेश्वर शिवालय मन्दिरमा बाला चतुर्दशी पर्वको अवसरमा शतबीज छर्न आएका भक्तजनहरुको घुइँचो लागेको छ ।गए रातिदेखि नै शिवालय मन्दिरमा महाबत्ती र अखण्डबत्ती बालेर भजनकृतन गाएर जाग्राम

मुक्तिनाथ सहकारीको १८ औ साधारणसभा

बेनी, ः मुक्तिनाथ बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडका १८ औ वार्षिक साधारणसभा शनिबार बेनीमा सम्पन्न भएको छ । साधारणसभाले संस्थाको गत आर्थिक वर्ष २०८१÷०८२ को प्रगति, आर्थिक, लेखा परिक्षण र विभिन्न उपसमितिको प्रतिवेदन तथा चालु आर्थिक

बेनी नगर स्तरीय राष्ट्रपति रनिङ्ग शिल्डको उपाधी वेष्ट पोइन्टलाई

बेनी, बेनी नगरपालिका अन्तर्गतका विद्यालयस्तरीय छैटौं राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिताको उपाधी न्यु वेष्ट पोइन्ट आवासीय माविले जितेको छ । बेनीमा शनिबार सम्पन्न प्रतियोगितामा २१ स्वर्ण, १५ रजत र १६ कास्य पदक सहित वेष्ट पोइन्ट

भकिम्लीका मिमबहादुरको उपचारका लागि रु. १२ लाख सहयोग

बेनी, ः बेनी नगरपालिका–३ भकिम्लीका एक जना कलेजो सम्बन्धी बिरामीको उपचारका लागि रु. १२ लाख सहयोग गरिएको छ । ‘लिभर क्रोहोसिस’ सम्बन्धी समस्याबाट थलिएका ४० वर्षीय मिमबहादुर श्रीसको उपचारका लागि स्वदेश तथा विदेशमा रहेका भकिम्लीबासीहरुले

बेनी नगर स्तरीय राष्ट्रपति रनिङ्ग शिल्ड सुरु

बेनी, २७ कात्तिक । बेनी नगरपालिका विद्यालयस्तरीय छैटौं राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिता बिहिबारदेखि सुरु भएको छ । बेनीको खुल्ला मञ्चको खेलमैदानमा सुरु भएको खेलकुद प्रतियोगिताको जिल्ला समन्वय समितिका कार्यवाहक प्रमुख डिलकुमारी

सिंगा र तातोपानीमा बजार अनुुगमन

बेनी, ः म्याग्दीको बेनी नगरपालिका–४ सिंगा र तातोपानीमा सोमबार बजार अनुुगमन भएको छ । जिल्ला प्रशासन कार्यालय म्याग्दी, उद्योग तथा पर्यटन कार्यालय, प्रहरी, उद्योग वाणिज्य संघको टोलीले सिंगा, ठूूलोखोला र तातोपानी बजारका १२ वटा पसलको

लोकदोहोरी प्रतिष्ठान म्याग्दीमा एकराज चापागाईको नेतृत्वमा नयाँ कार्यसमिति

बेनी । राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान म्याग्दीको शनिबार बेनीमा सम्पन्न २१ औ वार्षिक साधारणसभा तथा आठौ अधिवेशनबाट एकराज चापागाईको नेतृत्वमा नयाँ कार्यसमिति चयन भएको छ । समितिको प्रथम उपाध्यक्षमा देवी जिसी, द्वितिय उपाध्यक्ष

क्यान म्याग्दीको आठौं साधारण सभा सम्पन्न

बेनी, । ​कम्प्युटर एशोसियसन नेपाल महासंघ (क्यान महासंघ) जिल्ला शाखा म्याग्दीको आठौं वार्षिक साधारण सभा आज बेनी मा सम्पन्न भएको छ। साधारण सभाले सूचना प्रविधिको पहुँच विस्तार र व्यवसायिक हकहित संरक्षणका लागि संघीय र प्रादेशिक समन्वयलाई

म्याग्दीका ट्राफिक प्रहरीलाई चश्मा सहयोग

बेनी, ः म्याग्दीका ट्राफिक प्रहरीलाई नेपाल नेत्रज्योती संघले सोमबार चश्मा सहयोग गरेको छ । ड्युटीमा खटिने प्रहरीको सहजताको लागि संघले ५० थान चश्मा उपलब्ध गराएको हो । अमेरिकामा बस्ने नारायण श्रेष्ठले चस्मा सहयोग गर्नुभएको हो । संघका