रत्नेचौरको ‘भाइरल’ तोरीबारी र सडक
रत्नेचौर । म्याग्दीको बेनी नगरपालिका–१ रत्नेचौरको तोरी बारीको सौन्दर्यले आन्तरिक पर्यटक आकर्षित गरेको छ । चिसो छल्न, थकान मेटाउन, ‘टिकटक’ बनाउन र तस्बिर खिचाउनेहरुको रत्नेचौरमा चहलपहल बढेको छ ।
‘सामाजिक सञ्जाल फेसबुक र ‘टिकटक’मा भाइरल!-->!-->!-->…
