आचार संहिता पालना गर्ने प्रतिवद्धता
बेनी, । म्याग्दीका राजनीतिक दलहरुले स्थानीय तह निर्वाचनका लागि आचारसंहिता पालना गर्ने प्रतिबद्धता जनाएका छन् ।
जिल्ला आचारसंहिता अनुगमन समिति म्याग्दीले बुधबार बेनीमा निर्वाचन आचारसंहिता कार्यान्वयन र परिपालनामा सरोकारवालाको भूमिका र!-->!-->!-->…
