बेनी अस्पतालको आकस्मिक बाहेकको सेवा बन्द
बेनी । बेनी अस्पतालको आकस्मिक बाहेकको सेवा बन्द भएको छ ।
चिकित्सक र स्वास्थ्यकर्मी कोरोना भाइरसबाट संक्रमित भएको अस्पतालमा भिड ब्यवस्थापन गर्न माघ ९ गतेदेखि एक हप्ता (माघ १५) गतेसम्म सेवा बन्द गरेको हो । अस्पतालमा कार्यरत १५ जना!-->!-->!-->…