समाचारको विधा

बेनी न.पा.

शिवरात्रिमा गलेश्वरमा संकलित भेटि सार्वजनिक

सजिना खड्का,गलेश्वर म्याग्दीको बेनी नगरपालिका–९ गलेश्वरमा महाशिवरात्रिमा एकै दिन रु. तीन लाख पचास हजार भन्दा बढी भेटि संकलन भएको छ । महाशिवरात्रि पर्वको अवसरमा मंगलबार गलेश्वर दर्शन र पुजाआजाका लागि आएका भक्तजनले चढाएको भेटि बुधबार

बेनीकोतको जिर्णोद्धार थालियो

बेनी, १६ फागुन । म्याग्दीको बेनी नगरपालिका–८ स्थित ऐतिहाँसिक कोतघरको जिर्णोद्धार थालिएको छ । बाइसे चौबिसे मल्ल राजाको पालामा तत्कालीन पर्वत राज्यको शितकालिन राजधानी बेनीमा तेहै शताब्दिमा निर्माण भएको कोतघर जिर्ण बनेको थियो । बेनी

आम्बोटमा सामुदायिक भवन निर्माण

बेनी । बेनी नगरपालिका–२ आम्बोटमा सामुदायिक भवन निर्माण भएको छ । बेनी नगरपालिकाको आर्थिक सहयोगमा आम्बोट आमा समूहले भवन बनाएका हुन् । एक वटा सभाहल सहित दुई कोठे भवन र शौचालय निर्माण भएको आमा समूहकी अध्यक्ष लक्ष्मी सुबेदी घिमिरेले

गलेश्वरमा भक्तजनको चहलपहल

सजिना खड्का, गलेश्वर, म्याग्दीको बेनी नगरपालिका–९ गलेश्वरमा मंगलबार महाशिवरात्री पर्वको अवसरमा दर्शन र पुजाआजाका लागि आएका भक्तजनको चहलपहल बढेको छ । म्याग्दी, पर्वत, बागलुङ, कास्की, चितवन लगायतका जिल्लावाट महाशिवरात्री पर्वको मेला

बेनी–८ मा अनेमसंघको वडा कमिटी

बेनी । बेनी नगरपालिका–८ मा सोमबार नेकपा (एमाले) निकट अनेमसंघको वडा कमिटि गठन भएको छ । कालीपुलमा भएको भेलाले नरु थजालीको अध्यक्षतामा गठन गरेको ४१ सदस्यीय वडा कमिटीको उपाध्यक्षमा रन्जता सुवेदी, सचिवमा भगवती थापा क्षत्री र उपसचिवमा रन्जिता

गलेश्वरमा कालीगण्डकीको पानीले स्नान गर्ने सुबिधा

गलेश्वर । कालीगण्डकी नदीको पानी तानेर म्याग्दीको बेनी नगरपालिका–९ गलेश्वर मन्दिर परिसरमा ल्याइएको छ । गलेश्वर मन्दिर परिसरमा भक्तजनले कालीगण्डकीको पानीले स्नान गर्ने ब्यवस्था मिलाइएको हो । मन्दिर परिसरमा कालीगण्डकीको पानी ल्याएपछि

श्रम डेस्क स्थापना गर्न माग

बेनी । नेपाल बिजुली, पेन्टर, प्लम्वर तथा निर्माण मजदुर यूनियन (क्युपेक) नेपाल म्याग्दीले बेनी नगरपालिकामा श्रम डेस्क स्थापनाका लागि माग गरेको छ । क्युपेकका जिल्ला सचिव पूजा छन्त्याल र अध्यक्ष महाप्रसाद राईले आइतबार बेनी नगरपालिकाका उप

बेनीमा शिक्षकको कुटाईबाट बिद्यार्थी घाइते

सन्तोष गौतम बेनी, जिल्ला सदरमुकाम बेनी स्थित प्रकाश माबिका एक जना बिद्यार्थी शिक्षकको कुटाईबाट घाइते भएका छन् । लेखा बिषय शिक्षक नबिन घिमिरेको कुटाईबाट कक्षा १० का बिद्यार्थी १७ वर्षीय राजन पौडेलको करङ भाँचिएर घाइते भएका हुन् ।

अनेमसंघ क्रान्तिकारीको बेनी नगर कमिटि चयन

बेनी । नेकपा माओवादी केन्द्र निकट अनेमसंघ क्रान्तिकारीको बेनी नगर कमिटिको दोस्रो नगर अधिबेशनबाट ३५ सदस्यीय कार्यसमिति चयन भएको छ । अम्बिका ढुङ्गानाको अध्यक्षतामा चयन भएको कमिटिको उपाध्यक्षमा संगिता परियार छन्त्याल, सुनिता सापकोटा,

गलेश्वरमा महाशिवरात्री मेलाको तयारी

सामाजिक सुरक्षा भत्ता वापत पाएको रकम गलेश्वरलाई सहयोग सजिना खड्कागलेश्वर । पश्चिमको पशुपतिनाथको रुपमा चिनिने म्याग्दीको बेनी नगरपालिका–९ गलेश्वरमा महाशिवरात्री मेलाको तयारी भएको छ । फागुन १७ गते परेको यस बर्षको महाशिवरात्री पर्वको