कालीपुल बसपार्कमा यात्रु सहायता कक्ष
बेनी, म्याग्दी सदरमुकाम बेनीको कालीपुल बसपार्कमा सोमबार यात्रु सहायता कक्ष स्थापना भएको छ। स्थलमार्गबाट म्याग्दी भित्रने नाकामा रहेको कालीपुल बसपार्कदेखि म्याग्दीबाट लामो तथा छोटो दुरीका यातायातका साधनहरू सञ्चालन हुन्छन्।
चाडपर्व!-->!-->!-->…
