घोरेपानीका होटल व्यवसायीको गुनासो
बेनी । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–६ स्थित पर्यटकीय स्थल घोरपानीका महिला होटल व्यवसायी पर्यटक लिएर आउने ‘गाइड र पोर्टर’हरूलाई निःशुल्क कोठा र खाना दिनुपर्ने बाध्यताले व्यवसायमा चुनौती थपिँदै गएको गुनासो गरेका छन् । उनीहरू यस्तो!-->…