दाना र घराप फिडरको विद्युत बन्द हुने
बेनी । नेपाल विद्युत प्राधिकरण, म्याग्दी बितरण केन्द्रले ११ केभी दाना र ३३ केभी घराप फिडरको विद्युत लाइन मर्मत गर्न तीन दिनका लागि बिद्युत आपुर्ति दिउँसोको समयमा बन्द गर्ने भएको छ ।
बुधबार देखि शुक्रबारसम्म बिहान ८ बजेदेखि साँझ ५!-->!-->!-->…