समाचारको विधा

अन्नपुर्ण गा.पा.

म्याग्दीको घोडेपानीमा बन्यो गुराँस पार्क, जाने होइन त घुम्न ?

बेनी, । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–६ घोडेपानीमा ‘गुराँस पार्क’ उद्यान निर्माण भएको छ ।गुराँसे जंगलबीचको सुन्दर पर्यटकीय बस्ती घोडेपानी नजिकै कालीसारमा ५० रोपनी खाली चौरमा विभिन्न संरचना निर्माण गरेर पार्क बनाइएको हो । डिभिजन वन

दानाको फुर्केरुखमा चट्याङ लागेर भेडा मरे

बेनी । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–३ फुर्केरुख खर्कमा चट्याङ लागेर ३९ वटा भेडा मरेका छन् ।अन्नपूर्ण–३ ठाडाका छकबहादुर पुनको गोठमा चट्याङ परेर भेडा मरेका हुन् । अन्नपूर्ण गाउँपालिकाको पशु सेवा शाखाका प्राविधिक प्रकाश जिसीले शुक्रबार

अन्नपूर्णमा साढे ५३ करोडको बजेट सार्वजनिक

पोखरेबगर, । म्याग्दीको अन्नपूर्ण गाउँपालिकाले आगामी आर्थिक वर्ष २०८०÷०८१ का लागि साढे ५३ करोडको बजेट सार्वजनिक गरेको छ । गाउँपालिकाको केन्द्र पोखरेबगरमा शुक्रबार शुरु भएको सत्रौ गाउँसभामा उपाध्यक्ष दिवा तिलिजा पुनले रु. ५३ करोड ५४ लाख

एक वडा एक सुविधा सम्पन्न आवासीय विद्यालय अन्नपूर्णको नीति

पोखरेबगर, । म्याग्दीको अन्नपूर्ण गाउँपालिकाले पर्यटन, पूर्वाधार र शिक्षा क्षेत्रलाई प्राथमिकता दिदै आगामी आर्थिक वर्ष २०८०÷०८१ को नीति तथा कार्यत्रम सार्वजनिक गरेको छ । गाउँपालिकाको केन्द्र पोखरेबगमा शुक्रबार भएको १७ औ गाउँसभामा अध्यक्ष

म्याग्दीका पत्रकार घनश्याम खड्कालाई मातृ शोक

बेनी, । म्याग्दीका पत्रकार घनश्याम खड्कालाई मातृ शोक परेको छ । खड्काकी आमा गुमा खड्काको शुक्रबार ७२ वर्षको उमेदमा निधन् भएको हो । केही दिनअघि अन्नपूर्ण गाउँपालिका–६ घार स्थित घरको आगनमा लडेर घाइते हुनुभएकी खड्काको बेनी अस्पतालमा उपचारको

बेनी–जोमसोम सडक अवरुद्ध

बेनी, । बाढीले कल्भर्ट बगाएपछि म्याग्दीको उत्तरी क्षेत्र हुदै मुस्ताङ जिल्लालाई राष्ट्रिय राजमार्गसँग जोड्ने बेनी–जोमसोम सडक अवरुद्ध बनेको छ ।सडक अन्तरगत म्याग्दीको अन्नपूर्ण गाउँपालिका–२ भुरुङ्ग तातोपानीमा रहेको कल्भर्ट पुल मंगलबार रातीको

विज्ञ टोलीद्धारा फगाम र काभ्रेको पहिरो अध्ययन

बेनी, । विज्ञहरुको टोलीले सोमबार म्याग्दीको अन्नपूर्ण गाउँपालिकाको दुई स्थानमा पहिरोको अध्ययन गरेको छ । पश्चिमाञ्चल इन्जिनियरीङ क्याम्पसका सह प्राध्यापक डा. कृष्णप्रसाद भण्डारीको टोलीले अन्नपूर्ण गाउँपालिका–३ को फगाम र काभ्रेको पहिरोको

दानाका महिलालाई झोला बुनाई तालिम

दाना, । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–३ दानाका महिलाहरुलाई झोला बुनाई तालिम शुरु भएको छ ।महिलाहरुलाई सिप सिकाएर स्वरोजगार र आत्मनिर्भर बनाउने उद्देश्यले वडा कार्यालयको आयोजनामा १५ दिने तानमा झोला बुन्ने तालिम बिहिबारदेखि शुरु भएको हो ।

नर्वेकी क्रिस्टिल हरिलाले गरिन् अन्नपूर्णको सफल आरोहण

बेनी,। नर्वेजियन पर्वतारोही क्रिस्टिल हरिला सोमबार म्याग्दी स्थित अन्नपूर्ण प्रथम हिमालको चुचुरोमा पुग्नुभएको छ । छ महिनाको अवधिमा विश्वमा रहेका आठ हजार मिटर अग्ला १४ वटा हिमालको आरोहण गरेर किर्तिमान बनाउने लक्ष्य सहित हरिला हिमाल आरोहणमा

वाइसीएल अन्नपूर्णको अध्यक्षमा ध्रव

पोखरेबगर । नेकपा (माओवादी केन्द्र) निकट योङ कम्यूनिष्ट लीग नेपाल (वाईसीएल) अन्नपूर्ण गाउँपालिका कमिटिको अध्यक्षमा ध्रुव तिलिजा पुन चयन हुनुभएको छ । पोखरेवगरमा बिहिबार भएको वाईसिएलको पहिलो पालिका सम्मेलनबाट तिलिजा पुनको नेतृत्वमा १७ सदस्यीय