अन्नपूर्णका विद्यालय व्यवस्थापन समितिका पदाधीकारीलाई क्षमता विकास तालिम
बेनी, । म्याग्दीको अन्नपूर्ण गाउँपालिकाको विद्यालय व्यवस्थापन समितिका पदाधीकारीहरुलाई क्षमता विकास तालिम शुक्रबारदेखि पोखरेबगरमा शुरु भएको छ ।
गाउँपालिकाको शिक्षा, युवा तथा खेलकुद शाखाको आयोजनामा शुरु भएको तालिमको अन्नपूर्ण!-->!-->!-->…
