समाचारको विधा

अन्नपुर्ण गा.पा.

शिख माविको ६८ औ वार्षिकोत्सवमा विभिन्न व्यक्तिहरुलाई सम्मान

शिख,। म्याग्दीको अन्नपूर्ण गाउँपालिका–५ मा रहेको शिख माविको ६८ औ वार्षिकोत्सवको अवसरमा बिहिबार विभिन्न व्यक्तित्वहरुलाई नगद सहित सम्मान गरिएको छ । स्व.सु.मे. कविराज गर्बुजा पुनको स्मृतिमा स्थापित कोषबाट सो क्षेत्रका कृषक, सञ्चारकर्मी,

करबाकेलीमा चामबहादुरको प्रतिमा

करबाकेली, । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–८ स्थित करबाकेली क्षेत्रको विकास र पुन समुदायको उत्थानमा अगुवाई गर्नुभएका चामबहादुर पुनको प्रतिमा स्थापना भएको छ । करबाकेली बाबा संरक्षण समितिले संस्थाका संरक्षक समेत रहेका पुनको प्रतिमा

करवाकेलीको पुन संग्रहालय उद्घाटन (फोटो फिचर)

करवाकेली, । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–८ काफलडाँडा स्थित करबाकेलीमा चन्दा जुटाएर संग्रहालय स्थापना भएको छ । रु. ८० लाख खर्चेर स्थापना भएको संग्रहालयमा सरकारी निकायको रु. १३ लाख बाहेक बाँकी लगानी चन्दाबाट जुटाइएको हो । करबाकेली बाबा

म्याग्दीको शिख मावि मतदान केन्द्रमा साढे दुई घण्टा ढिलागरी मतदान सकियो

म्याग्दी । म्याग्दीको अन्नपुर्ण गाउँपालिका–५ को शिख मावि मतदान केन्द्रमा आइतबार साँझ ७ः३० मा मतदान सकिएको छ । शिख माविको (क) मतदान केन्द्रमा समानुपातिकतर्फ प्रदेशसभाको मतपत्र प्रतिनिधिसभाको वाकसमा र प्रदेशसभाको मतपत्र प्रतिनिधिसभाको

शिख, घार र दोवाका जनतासँग चुनावी सभामा खम्बिर र हरिले भने (बोलेको कुरा पुरा गरेरै छाड्दौ )

म्याग्दी जिल्लाको विकास र समृद्धिका लागि आगामी पाँचबर्ष गठबन्धनका उम्मेदवारलाई रोज्न अपिल गरेका छन् । चुनावी अभियानको अन्तिम दिन उत्तरी म्याग्दीका विभिन्न बस्तीमा आयोजित आमसभालाई सम्बोधन गदैं प्रतिनिधिसभाका उम्मेदवार खमबहादुर गर्बुजा

म्याग्दी प्रदेशसभा क्षेत्र कका उमेद्वार भण्डारी को हुन ?

म्याग्दी । मंसिर ४ गते हुन लागेको बाम लोकतान्त्रिक गठबन्धनको तर्फबाट म्याग्दीको प्रदेशसभा निर्वाचन क्षेत्र ९क० का उम्मेदवार नेकपा माओवादी केन्द्रका हरी भण्डारीको जन्म २०४१ साल जेठ २७ मा भएको हो । साविकको भगवती गाविस हालको रघुगंगा

म्याग्दीबासीलाई समृद्ध जीवन बाँच्ने आधार निर्माण गर्ने एमाले उम्मेदवार श्रेष्ठको घोषणा

बेनी, । नेकपा एमाले म्याग्दीको मंगलबार मालिका गाउँपालका ५ देविस्थान, ६ दरवाङ र अन्नपूर्ण गाउँपालिका ७ को घराम्दी, टिकोट र औलमा चुनावी आमसभा सम्पन्न गरेको छ ।मंसिर ४ गते सम्पन्न हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनको प्रचार अभियान

अन्नपूर्णको घोडेपानी, चित्रे, फलातेमा गठबन्धनका उमेद्वार भण्डारीको घरदैलो

बेनी, २९ कात्तिक । वाम लोकतान्त्रिक गठबन्धनबाट म्याग्दी प्रदेशसभा क्षेत्र (क)का उमेद्वार हरी भण्डारीले पर्यटन विकासमा जोड दिने नीति, योजना, बजेट र कार्यक्रम बनाउने प्रतिवद्धता जनाउनुभएको छ । विश्व प्रसिद्ध अन्नपूर्ण चक्रीय पदमार्गमा

गाउँमा विकास लिएर आउने एमालेका उमेद्वारको घोषणा

बेनी, । एमाले म्याग्दीका प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्यका उम्मेदवारहरुले गाउँमा विकास लिएर फर्किने बताउनुभएको छ । नेकपा एमाले चुनाव प्रचार कमिटीद्वारा मालिका गाउँपालिकाको विम, धवलागिरी गाउँपालिकाको खिवाङ, अन्नपूर्ण गाउँपालिकाको शिख र

‘समृद्ध र सुखी’ म्याग्दी बनाउने एमालेका उम्मेदवारको घोषणा

बेनी। नेकपा एमालेका उमेद्वारहरुले म्याग्दीलाई ‘समृद्ध र सुखी’ बनाउने घोषणा गरेका छन् । अन्नपूर्ण गाउँपालिका–३, दाना र ४ नम्बर वडा नारच्याङमा आयोजित एमालेको चुनावी सभालाई सम्बोधन गर्दै उनीहरुले यस्तो बताएका हुन् । एमाले गण्डकी प्रदेश