समाचारको विधा

अन्नपुर्ण गा.पा.

म्याग्दीको दानामा मोटरसाइकल दुर्घटनामा एक जनाको मृत्यु

म्याग्दीको दानामा मोटरसाइकल दुर्घटनामा एक जनाको मृत्युबेनी, म्याग्दीको अन्नपूूर्ण गाउँपालिका–३ दानामा सोमबार बिहान मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । बेनी–जोमसोम–कोरला सडक अन्तर्गत दानादेखि बेनीतर्फ आउदै गरेको ग १६ प ६१६४

दोवामा ‘एक घर, एक धारा’ सहितको खानेपानी योजना निर्माण

दोवा, । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–१ दोवामा ‘एक घर, एक धारा’ सहितको खानेपानी आयोजना निर्माण भएको छ । गण्डकी प्रदेश सरकारको बजेटबाट खानेपानी जलस्रोत तथा सिचाई डिभिजन कार्यालय म्याग्दीले आर्थिक वर्ष २०७५÷०७६ देखि शुरु भएको योजना सात

अन्नपूर्ण गाउँपालिकामा प्रदेश सरकारद्धारा सञ्चालित योजनाको अनुगमन

बेनी, । म्याग्दीको अन्नपूर्ण गाउँपालिकामा गण्डकी प्रदेश सरकार मार्फत सञ्चालित सिचाई, खानेपानी र नदि नियन्त्रण सम्बन्धी योजनाहरुको मंगलबार अनुगमन गरिएको छ । म्याग्दी १(१) बाट निर्वाचित प्रदेशसभा सदस्य हरिबहादुर भण्डारी नेतृत्वको टोलीले

मुक्तिमार्ग माविमा बरुवाल परिवारको रु. दश लाखको अक्षयकोष

बेनी ः म्याग्दीको अन्नपूर्ण गाउँपालिका–६ घारमा रहेको मुक्तिमार्ग माविमा एक परिवारले रु. दश लाख बढीको अक्षयकोष स्थापना गरेका छन् । घार जन्मथलो भई हाल पोखरा बसोबास गर्नुहुने कुलबहादुर बरुवाल ८४ वर्ष पुरा भएको अवसरमा छोरा शिवकुमार र बुहारी

अन्नपूर्ण आरोहणको हिरक महोत्सव मनाइदै

बेनी, नेपालको पर्वतारोहण पर्यटनको इतिहास जोडिएको म्याग्दीस्थित अन्नपूर्ण प्रथम हिमाल आरोहण भएको ७५ वर्ष पूरा भएको अवसरमा हिरक महोत्सव मनाइने भएको छ ।म्याग्दी, कास्की, मनाङ र मुस्ताङ जिल्लाको सिमानामा रहेको आठ हजार ९१ मिटर अग्लो अन्नपूर्ण

रुप्से झरनालाई सुरक्षित र व्यवस्थित पर्यटकीय गन्तब्य बनाइदै

दाना, ः पर्यटकको सहजताका लागि म्याग्दीको अन्नपूर्ण गाउँपालिका –३ दाना स्थित रुप्से झरनामा पूर्वाधार निर्माण थालिएको छ । चिन र भारतलाई जोड्ने कालीगण्डकी कोरिडोर, बेनी–जोमसोम–कोरला सडकको छेउमा रहेको रुप्से झरना अवलोकन गर्ने पर्यटकहरुको

अन्नपूर्ण गाउँपालिकालाई पुर्णखोप सुनिश्चितता घोषणा

पोखरेबगर, । म्याग्दीको अन्नपूर्ण गाउँपालिकालाई पूर्णखोप सुनिश्चितता घोषणा गरिएको छ । १६ देखि २७ महिनासम्म गाउँपालिकाभित्र रहेका बालबालिकाले पूर्ण खोप पाएको सुनिश्चितता भए पछि सो गाउँपालिकालाई पूर्णखोप सुनिश्चितता घोषणा गरिएको हो ।

बेनी- जोमसोम -कोरला सडकको राहुघाट–तातोपानी खण्डमा १४ किलोमिटर कालोपत्र

बेनी, ः चिन र भारत जोड्ने, राष्ट्रिय गौरवको कालीगण्डकी करिडोर, बेनी–जोमसोम–कोरला सडक योजनाअन्तर्गत म्याग्दीको राहुघाट–तातोपानी खण्डमा १४ किलोमिटर कालोपत्र भएको छ । म्याग्दीको रघुगङ्गा गाउँपालिका–३ राहुघाट देखि अन्नपूर्ण गाउँपालिका–२

पर्यटकको पर्खाइमा बयली

बेनी, म्याग्दीको अन्नपूर्ण गाउँपालिका–५ मा रहेको बयली ओझेलमा परेको छ । समुन्द्रि सतहदेखि तीन हजार चार सय ५० मिटर उचाईमा रहेको बयली पूर्वाधार र प्रचारप्रसारको पर्खाइमा छ । बयली स्थित सामुदायिक लजका सञ्चालक लोकबहादुर पाईजाले हिमशृङखला,

एक वर्षमा ३२ हजार पर्यटकले घोडेपानी घुमे

घोडेपानी, ः वि.स. २०८१ मा ३२ हजार जना भन्दा बढी विदेशी पर्यटकले म्याग्दीको अन्नपूर्ण गाउँपालिका–६ स्थित घोडेपानी–पुनहिल क्षेत्रको भ्रमण गरेका छन् । वि.स. २०८१ को वैशाख देखि चैत महिनासम्म ३२ हजार तीन सय ५० जना पर्यटकले घोडेपानी पुनहिल