अन्नपूर्णको हिउँपहिरोमा वेपत्ता शेर्पा भेटिएनन्, खोजी निरन्तर
बेनी, । म्याग्दीको अन्नपूर्ण हिमालमा हिउँपाहिरोमा परेर दुई जना शेर्पाहरु दुई दिनदेखि वेपत्ता छन् ।
म्याग्दीको अन्नपूर्ण गाउँपालिका ४ नारच्याङस्थित आठ हजार ९१ मिटर अग्लो अन्नपूर्ण हिमालको क्याम्प दुई र तीनको बिचमा सोमबार दिउँसो आएको!-->!-->!-->…
