समाचारको विधा

अन्नपुर्ण गा.पा.

हिस्तानको गिद्देश्वर मन्दिर (फोटो फिचर)

सुरेन गुरुङऔल, । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–७ हिस्तान औलमा रहेको गिद्देश्वर मन्दिर धार्मिक हिसाबले महत्वपूर्ण छ । परापुर्व कालमा सतदेवीको गिदी खसेकाले यस ठाउँका नाम गिद्देश्वर रहन गएको भनाई छ । गिद्देश्वरमा हरेक वर्षको हरितालिका

शिख, घार र घोडेपानीमा बजार अनुुगमन

बेनी, २६ भदौ । म्याग्दीको अन्नपूूर्ण गाउँपालिकाले ग्रामिण क्षेत्रमा बजार अनुुगमनलाई तिब्रता दिएको छ । ग्रामिण क्षेत्रमा म्याद नाघेका र अखाद्य बस्तुुको विक्री वितरण हुन नदिन, व्यवसायी र उपभोक्तालाई सचेत बनाउने उद्देश्यले भदौ २५ र २६ गते

अन्नपूर्णमा बजार अनुगमन टोलीद्धारा सामान नष्ट

बेनी, । म्याग्दीको अन्नपूर्ण गाउँपालिकामा बुधबार बजार अनुगमन टोलीले म्याद नाघेका सामान जफत र नष्ट गरेको छ । अन्नपूर्ण गाउँपालिका र पर्यटन तथा उद्योग कार्यालय म्याग्दीको टोलीले पोखरेबगर, भुरुङतातोपानी र दाना क्षेत्रका ७० वटा होटल,

तिप्ल्याङ–कालीगण्डकीको पिपिए

बेनी, ः आइएमई समुहले म्याग्दीमा निर्माण गर्न लागेको तिप्ल्याङ कालीगण्डकी जलविद्युत आयोजनाको विद्युत खरिद विक्रि सम्झौता (पि.पि.ए) भएको छ । म्याग्दीको अन्नपूर्ण र रघुगंगा गाउँपालिकामा निर्माण हुने ५८ मेगावाट क्षमताको आयोजनाको प्रर्वद्धक

घोडेपानीको संग्रहालय भवन पुुननिर्माणको आवश्यकता

घोडेपानी, म्याग्दीको अन्नपूर्ण गाउँपालिका–६ घोडेपानीमा रहेको संग्रहालय संरक्षणको पर्खाइमा रहेको छ । २० वर्षअघि स्थापना भएको संग्रहालयको भवन साँघुरो र जिर्ण बनेको हो । घोडेपानी पुनहिल आमा समूहले पर्यटक आकर्षित गर्ने उद्देश्यले वि.स. २०६०

स्वाँतमा रु. एक लाख पुरस्कार राशीको भलिबल र वास्केटबल प्रतियोगिता

गणेश गुरुङ (सुरेन) स्वाँत, । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–५ स्वाँतमा रु. एक लाख पुरस्कार राशीको भलिबल र बास्केटबल प्रतियोगिता आयोजना भएको छ । स्वाँतको न्यू स्टार युवा क्लवले जनै पूर्णिमा पर्वको अवसरमा आयोजित पुरुष भलिबल र

स्वाँतमा पुल, भवन र सडक उद्घाटन

सुरेन गुरुङ स्वाँत ः म्याग्दीको अन्नपूर्ण गाउँपालिका–५ स्वाँत गाउँमा निर्माण भएका चार वटा योजनाको उद्घाटन गरिएको छ । गण्डकी प्रदेश सरकारका भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्री रेशमबहादुर जुग्जाली (सुविन) र प्रदेशसभा

गाउँमा बनेका पूर्वाधारको उपभोग गर्ने मानिस घट्दै जानु चिन्ताको विषय – मन्त्री जुग्जाली

स्वाँत, । गण्डकी प्रदेशका भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्री रेशमबहादुर जुग्जालीले बसाईसराई ग्रामिण विकासको मुख्य चुनौतिको रुपमा रहेको बताउनु भएको छ । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–५ स्वाँतमा न्यु स्टार युवा क्लवले जनै

भुुवानी आधारभूतको भवन पुुननिर्माणका लागि मन्त्री जुुग्जाली र सांसद भण्डारीसँग स्थानीयको माग

घार, । म्याग्दीको अन्नपूर्ण गाउँपालिका –६ घारको भुवाने थानमा रहेको भुुवानी आधारभूत विद्यालयको कक्षा कोठा भवन जिर्ण बनेको छ । पर्खाल चर्किएर चिरा चिरा भएको जिर्ण भवनमा जोखिम मोलेर पठनपाठन गराउनुुपर्ने अवस्था छ । कमजोर भूूबनोट र नजिकैबाट

घोडेपानी र घान्द्रुक जोड्ने सडक पिच गर्छौ – मन्त्री जुुग्जाली

घोडेपानी, । गण्डकी प्रदेशको भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्री रेशमबहादुुर जुुग्जालीले पर्यटकीय स्थल जोड्ने सडकको स्तरोन्नतिमा प्राथमिकता दिएको बताउनुु भएको छ । म्याग्दीको अन्नपूूर्ण गाउँपालिका–५ शिख र वडा नम्बर–६