समाचारको विधा

अन्नपुर्ण गा.पा.

कालीगण्डकी कोरिडोरको तातोपानी–दाना–घाँसा खण्डमा नौ किलोमिटर कालोपत्र

बेनी, भारत र चिनलाई जोड्ने राष्ट्रिय गौरवको कालीगण्डकी करिडोरको बेनी–जोमसोम–कोरला सडक अन्तर्गत म्याग्दीको भुरुङ्ग–तातोपानी देखि दाना हुदै घाँसा खण्डमा नौ किलोमिटर दुरीमा कालोपत्र गर्ने काम सकिएको छ । बेनी–जोमसोम–कोरला सडक आयोजना मार्फत

घरापमा व्यवसायिक सुन्तला खेती तालिम

घराप, । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ नारच्याङको घरापमा बिहिबार व्यवसायिक सुन्तला खेती सम्बन्धी तालिम सम्पन्न भएको छ । निर्धन संस्थाको आयोजनामा निर्धन उत्थान लघुवित्त वित्तीय संस्थाको घासा शाखा अन्तर्गत अन्नपूर्ण गाँउपालिका–२

मौरिस हर्गोज र अन्नपूर्ण–धौलागिरि सामुदायिक पदमार्गको नक्सा सार्वजनिक

बेनी, । म्याग्दीको मौरिस हर्गोज र अन्नपूर्ण–धौलागिरि सामुदायिक पदमार्गको नक्सा तयार गरिएको छ । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ मा रहेको अन्नपूर्ण आधार शिविर जोड्ने मौरिस हर्गोज, पर्वतको जलजला र म्याग्दीको अन्नपूर्ण गाउँपालिकाका

बादरजुङ र काभ्रे भिरको यात्रा सहज

बेनी–जोमसोम–कोरला सडक अन्तर्गत म्याग्दीको अन्नपूर्ण र मुस्ताङको थासाङ गाउँपालिकाको सिमानामा पर्ने बादरजुङ, घोप्टे र काभ्रेभिर पार गर्दा दुई वर्षअघि सम्म त्रसित हुने सवारी चालक सुदीप खड्का हिजोआज ढुक्कका साथ गाडी चलाउँछन्। ‘तल कालीगण्डकी

१८० मेगावाट क्षमताको कालीगण्डकी गर्जका लागि वित्तीय स्रोत व्यवस्थापन

बेनी, ः म्याग्दी र मुस्ताङमा निर्माण हुने एक सय ८० मेगावाट क्षमताको कालीगण्डकी गर्ज जलविद्युत आयोजनालाई लगानी जुटेको छ । कालीगण्डकी गर्ज हाइड्रोपावर प्रा.ली. प्रर्वद्धक रहेको आयोजनामा लक्ष्मी सनराइज बैङ्कको नेतृत्वमा रु. २९ अर्ब ६२

दाना र गाडपारका चार सय विद्यार्थीलाई शैक्षिक सामग्री वितरण

बेनी । म्याग्दीको अन्नपूूर्ण गाउँपालिका–३ दानाका पाँच र वडा नं.–४ गाडपारको एक वटा विद्यालयका चार सय विद्यार्थीहरुलाई सोमबार शैक्षिक सामग्री वितरण गरिएको छ । दाना घर भई हाल बेलायतमा बसोबास गर्नुहुने कमल पुर्जाको पहलमा ज्ञानप्रकाश माविका

तरुण कपको उपाधी घतान र अन्नपूर्णले जिते

नारच्याङ, म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ नारच्याङमा शुक्रबार सम्पन्न प्रथम तरुण कप भलिबल प्रतियोगिताको उपाधी पुरुषतर्फ बेनी नगरपालिका–९ घतान र महिलातर्फ अन्नपूर्ण गाउँपालिकाले जितेका छन् । म्याग्दी प्रदेशसभा क्षेत्र १(१) अन्तर्गतका

अन्नपूर्णको गुइठेभिरमा इकोभ्यान दुर्घटना हुँदा एक जनाको मृत्यु, तीन जना घाइते

सुरेन गुरुङअन्नपूर्ण ः म्याग्दीको अन्नपूर्ण गाउँपालिका–३ को गुइठेभिरमा बुधबार दिउँसो भएको इको भ्यान दुर्घटनामा एक जनाको मृत्यु र तीन जना घाइते भएका छन् । बेनी–जोमसोम–कोरला सडक अन्तर्गत अन्नपूर्ण गाउँपालिका–३ को सुकेबगर देखि नारच्याङ

अन्नपूर्णका कृषकलाई बगैचा ब्यवस्थापन तालिम

पोखरेबगर । म्याग्दीको अन्नपूर्ण गाउँपालिकाका कृषकहरुलाई स्थलगत रुपमा सुन्तलाजात फलफुल सुदृढीकरण तथा व्यवस्थापन (सेवाटेवा) सहितको स्थलगत तालिम प्रदान गरिएको छ । अन्नपूर्ण गाउँपालिकाको चालु आर्थिक वर्ष २०८१÷०८२ को वार्षिक स्विकृत

अन्नपूर्णका विद्यालयलाई सूचना प्रबिधिका सामग्री वितरण

बेनी,। म्याग्दीको अन्नपूर्ण गाउँपालिकाले सामुदायिक विद्यालयको सिकाई क्रियाकलापलाई प्रभावकारी बनाउन ‘बुक फ्रि फ्राइडे’ कार्यक्रम सञ्चालन गरेको छ । हरेक शुक्रबारका दिन विद्यार्थीहरुलाई सूचना प्रबिधीका सामग्रीको प्रयोगबाट सिकाई र अतिरिक्त