दानामा आयुर्वेद औषधालयको भवन निर्माण
बेनी, । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–३ दानामा रहेको आयुर्वेद औषधालयको भवन निर्माण भएको छ ।
सघन सहरी तथा भवन निर्माण आयोजना बागलुङले दुई तले, १३ कोठे भूकम्प प्रतिरोधी क्षमताको अपाङ्गमैत्री भवन निर्माण गरेको हो । आयोजनाका ईञ्जिनियर!-->!-->!-->…