म्याग्दी क्याम्पसको अधिवेशन स्थगित
बेनी । म्याग्दी बहुमुखी क्याम्पसको यही बैशाख १७ र १८ गते हुने भनिएको २० औ क्याम्पससभा तथा ११ औ अधिवेशन स्थगित भएको छ ।
क्याम्पस सञ्चालक समितिको नयाँ नेतृत्व चयनका लागि हुन लागेको सभा र अधिवेशन तिब्र रुपमा फैलिएको दोस्रो चरणको कोरोना!-->!-->!-->…
