कोरोना रोकथाममा यस्तो छ रघुगंगाको तयारी
बेनी । म्याग्दीको रघुगंगा गाउँपालिकाले कोरोना भाइरसको लक्षण भएका व्यक्तिको एन्टिजिन परिक्षण गर्ने भएको छ ।
बैशाख १९ गते गाउँपालिकाका अध्यक्ष भवबहादुर भण्डारीको अध्यक्षतामा बसेको बैठकको निर्णय अनुसार एन्टिजिन परिक्षणका लागि किट समेत खरिद!-->!-->!-->…