म्याग्दी क्याम्पसमा विद्यार्थी गुणस्तर समुह गठन
बेनी ः बेनीमा रहेको म्याग्दी बहुमुखी क्याम्पसले शैक्षिक वर्ष २०८२÷२०८३ का लागि विद्यार्थी गुणस्तर समुह गठन कार्य सम्पन्न गरेको छ ।क्याम्पसमा शिक्षण शिकाइ कार्यलाई व्यवस्थित गर्ने प्रयोजनमा सहयोगी भूमिका खेल्न हरेक कक्षामा गुणस्तर समुह गठन!-->…
