समाचारको विधा

स्वास्थ्य/शिक्षा/समाज

चौरासी वर्ष पुगेको अवसरमा विद्यालयलाई रु. पाँच लाख सहयोग

बेनी। म्याग्दीको बेनी नगरपालिका–१ रत्नेचौरका एक परिवारले आफ्ना अभिभावक ८४ वर्ष पुगेको अवसरमा स्थानीय विद्यालयलाई रु. पाँच लाख सहयोग गरेका छन् । रत्नेचौरका भिमबहादुर र भिमकुमारी थापा मगरको ८४ पुजाको अवसरमा बिहिबार उक्त रकम विद्यालयमा…

मुक्तिमार्ग माविका विद्यार्थीलाई छात्रवृत्ति वितरण

बेनी ः म्याग्दीको अन्नपूर्ण गाउँपालिका–६ घारमा रहेको मुक्तिमार्ग माविका विद्यार्थीहरुलाई छात्रवृत्ति वितरण गरिएको छ । हिमालयन फ्रेण्ड्स इ.भि. जर्मनी संस्थाको आर्थिक सहयोगमा शैक्षिक सत्र २०८२ का लागि कक्षा १ देखि १२ सम्मका ४५ जना…

म्याग्दीमा माघ २७ देखि फागुन ५ गतेसम्म किशोरीलाई पाठेघरको मुखको क्यान्सर विरुद्धको खोप लगाउने अभियान

बेनी, जिल्लाका नौ सय २३ जना किशोरीलाई पाठेघरको मुखको क्यान्सरविरुद्धको ‘ह्युमन पापिलोमा भाइरस’ (एचपीभी) खोप लगाइने भएको छ । म्याग्दीका ४५ वटा वडामा रहेका एक सय पाँच वटा विद्यालयका कक्षा ६ मा अध्ययन गर्ने छात्रा र विद्यालय नजाने १० वर्ष…

नसर्ने रोगका बिरामी पहिचान गर्न टोल टोलमा पुगेर स्वास्थ्य परिक्षण

बेनी ः म्याग्दीमा नसर्ने रोगका बिरामीको पहिचान गर्न टोल टोलमा पुगेर स्वास्थ्य परिक्षण गर्ने अभियान सञ्चालन भएको छ । प्रदेश जनस्वास्थ्य कार्यालय र स्थानीय तहका स्वास्थ्य शाखाहरुले समन्वय गरेर स्वास्थ्य परिक्षण अभियान शुरु गरेका हुन् ।…

जलजलाको स्थानीय पाठ्यपुस्तक तयार

बेनी । पर्वतको जलजला गाउँपालिकाले स्थानीय पाठ्यक्रम तयार पारेको छ ।विद्यार्थीलाई स्थानीय विषयबस्तुका बारेमा जानकारी गराउने उद्देश्यले गाउँपालिकाका सामुदायिक र संस्थागत विद्यालयमा पठनपाठन गराउन ‘हाम्रो जलजला’ पुस्तक तयार पारिएको हो…

बेनी सामुदायिकले जित्यो बेनी बोर्डिङ कप

बेनी । बेनी बोर्डिङ सेकेण्डरी स्कुलको आयोजनामा सम्पन्न १४औँ अन्तर–आधारभूत तह बेनी बोर्डिङ कप फुटबल प्रतियोगिताको उपाधि बेनी सामुदायिक माध्यमिक विद्यालयले जितेको छ ।बेनी खुल्लामञ्चमा शनिबार सम्पन्न फाइनल खेलमा बेनी सामुदायिक माविले न्यु…

म्याग्दीमा आठ मतदान स्थल अति संवेदनशिल

बेनी ः आसन्न प्रतिनिधीसभा सदस्य निर्वाचनका लागि म्याग्दीका आठ मतदान स्थललाई अति संवेदनशिल सूचीमा राखिएको छ । जिल्ला सुरक्षा समितिले म्याग्दीमा कायम भएका ८२ मतदान स्थल मध्य २९ वटालाई संवेदनशिल र ४५ स्थललाई सामान्य बर्गमा विभाजन गरेर…

जलजलामा विज्ञान सामग्री प्रर्दशनी तथा चित्रकला प्रतियोगिता

बेनी, । जलजला गाउँपालिकाको केन्द्र लामाखेतमा शुक्रबार विज्ञान सामग्री प्रर्दशनी तथा चित्रकला प्रतियोगिता सम्पन्न भएको छ । जलजला गाउँपालिकाको शिक्षा, युवा तथा खेलकुद शाखाको आयोजनामा भएको प्रतियोगितामा सात वटा विद्यालयका ४० जना भन्दा बढी…

सरस्वती माविको ५४ औ वार्षिकोत्सव

बेनी । बेनी नगरपालिका–४ मा सिंगा तातोपानीमा रहेको सरस्वती माविको ५४ औ वार्षिकोत्सव तथा विविध खेलकुद कार्यक्रम सम्पन्न भएको छ । वार्षिकोत्सवको अवसरमा विद्यालयमा सिसिटिभी क्यामेरा जडान र अन्य क्रियाकलापमा सहयोग गर्ने चन्दादाताहरुलाई…

म्याग्दीमा कुष्ठरोग उन्मुलन

बेनी ः म्याग्दीमा कुष्ठरोग उन्मुलनको अवस्थामा रहेको छ । ७३ औ विश्व कुष्ठरोग दिवसको अवसरमा प्रदेश जनस्वास्थ्य कार्यालय म्याग्दीले आइतबार बेनीमा आयोजना गरेको कार्यक्रममा जिल्लामा कुष्ठरोग उन्मुलनको अवस्थामा पुगेको जानकारी गराइएको हो । …