समाचारको विधा

स्वास्थ्य/शिक्षा/समाज

म्याग्दी क्याम्पसको ३३ औ वार्षिकोत्सव

बेनी, १८ पुष । बेनीको म्याग्दी बहुमुखी क्याम्पसले बुधबार ३३ औ वार्षिकोत्सवम मनाएको छ । वि.स. २०४८ पुष १८ गते स्थापना भएको क्याम्पसको २२ औ क्याम्पससभा सहित वार्षिकोत्सव मनाएको हो । कार्यक्रममा सहभागिहरुले पछिल्लो समय दश जोड दुई उतिर्ण

गणतन्त्रको विकल्प होइन, सुधार गर्ने सुझाव दिनुस्– मन्त्री जुग्जाली

बेनी, ः गण्डकी प्रदेश सरकारका भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्री रेशम बहादुर जुग्जालीले संघीय गणतन्त्रको विकल्प अन्य व्यवस्था हुन नसक्ने बताउनु भएको छ । बेनीमा बुधबार म्याग्दी बहुमुखी क्याम्पसको २२ औ क्याम्पससभा तथा ३३

मुनाको धवलागिरी माविका विद्यार्थीको दन्त उपचार र रगत समुह पहिचान

मुना, । म्याग्दीको धवलागिरी गाउँपालिका–३ मुनामा रहेको धवलागिरी माविका विद्यार्थीहरुको दन्त उपचार र रगत समुह पहिचान गरिएको छ । लायन्स क्लव अफ म्याग्दी दरवाङको आयोजनामा मंगलबार मुनामा कार्यक्रम भएको थियो । २५ जना बालबालिकाको दाँत उखेलिएो

शिखका विद्यार्थीलाई शैक्षिक सामग्री वितरण

शिख, । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–५ मा रहेको शिखका विद्यार्थीहरुलाई सोमबार शैक्षिक सामग्री वितरण गरिएको छ । लायन्स क्लव पोखरा–म्याग्दीले शिख नमुना आवासीय माविका १२ जना, हिमालय आधारभूत विद्यालय तल्लो शिखका ६ जना, किन्दु आधारभूतका ४

मन्त्री जुग्जालीद्धारा महरेन्द्ररत्न आधारभूत विद्यालयको भवन उद्घाटन

बरंजा, । म्याग्दीको मंगला गाउँपालिका–४ थर्पुमा रहेको महेन्द्ररत्न आधारभूत विद्यालयको दुई कोठे भवन निर्माण भएको छ ।राष्ट्रपति शैक्षिक सुधार कार्यक्रम अन्र्तगत रु. २५ लाख अनुदान, विद्यालयको आन्तरिक स्रोत र स्थानीयबासीको श्रमदानमा भवन

म्याग्दी जेसीजको अध्यक्षमा दिनेश

पुस । म्याग्दीको जेसीजको शनिबार सम्पन्न भएको २५ औं वार्षिक साधारणसभा तथा अधिवेशनबाट दिनेश बानियाँ वर्ष २४ का लागि सर्वसम्मत रुपमा शाखा अध्यक्षमा निर्वाचित हुनुभएको छ । अधिवेशनले अन्य पदाधिकारहरु पनि सर्वसम्मत रुपमा चयन गरेको जनाइएको छ

शिक्षकहरुको वक्तृत्वकला प्रतियोगितामा हेम माविका थनेत प्रथम

विद्यार्थी तर्फ प्रकाश माविका टेनिस छन्त्याल विजयीबेनी, । म्याग्दीका शिक्षकहरुबीच शुक्रबार बेनीमा भएको वक्तृत्वकला प्रतियोगितामा धवलागिरी गाउँपालिका–७ शिवाङको हेम नमुना आवासीय माविका शिक्षक मनिराम थनेत प्रथम हुनुभएको छ । जिल्ला शिक्षा

रोका दम्पत्तीद्धारा बेनीमा आँखा अस्पतालको भवन बनाउन रु. दुुई करोड पचास लाख मूूल्य पर्ने जग्गा दान

बेनी, म्याग्दीको सदरमुकाम बेनीमा सुविधायुक्त आँखा अस्पताल बनाउन एक ब्यक्तिले रु. दुुई करोड पचास लाख मूूल्य पर्ने जग्गा निशुल्क उपलब्ध गराउनुभएको छ ।म्याग्दीको मालिका गाउँपालिका– ६ दरवाङ (दिछ्याम) जन्म घर भएका बेनी नगरपालिका ८ हँुदै हाल

८४ औं जन्मोत्सवको अवसरमा विद्यालयलाई सहयोग

साधन राम्जालीच्युरीबोट, । म्याग्दीको मालिका गाउँपालिका–४, च्युरीबोट घर भई हाल युके निवासी घनमाया पुन मगरले आफ्नो ८४ औं जन्मदिनको अवसरमा विद्यालयलाई आर्थिक सहयोग गर्नुभएको छ । ८४ औं जन्मदिनको अवसरमा घनमायाले मङ्गलबार सोही वडा स्थित

प्रकाश माविको ७१ औं वार्षिकोत्सव

बेनी, । म्याग्दीको सदरमुकाम बेनीमा रहेको प्रकाश माविले सोमबार ७१ औ वार्षिकोत्सव मनाएको छ । प्रकाश माविको प्राङ्गणमा आयोजित वार्षित्सवको उद्घाटन बेनी नगरपालिकाका प्रमुख सुरत केसीले गर्नुभएको थियो । वार्षिकोत्सवको अवसरमा मेयर केसीले