समाचारको विधा

स्वास्थ्य/शिक्षा/समाज

सामुदायिक बिद्यालयमा बिश्वास बढाउन सफल मंगला

बाबियाचौर । निजी बिद्यालय समायोजन गरेको म्याग्दीको बाबियाचौर स्थित मंगला माध्यमिक विद्यालयमा बिद्यार्थीको चाप बढेको छ । २०७७ कौ शैक्षिक सत्रदेखि स्थानीय भृकुटी सनराइज बोर्डिङलाई समायोजन गरेको मंगलाले अपनाएको अंग्रेजी माध्यमबाट पठनपाठन

भगवतिको राममन्दिरमा स्वास्थ्य इकाईको भवन

बेनी । म्याग्दीको रघुगंगा गाउँपालिका– २ भगवतिको राम मन्दिरमा सामुदायिक स्वास्थ्य इकाईको भवन निर्माण भएको छ । गण्डकी प्रदेश सरकार र रघुगंगा गाउँपालिकाको रु. २८ लाख अनुदान सहयोगमा स्थानीयबासीले श्रमदान गरेर चार कोठे पक्कि भवन निर्माण

औषधी ब्यवसायी संघद्धारा स्वास्थ्य सामग्री सहयोग

बेनी । औषधी ब्यवसायी संघ म्याग्दीले विभिन्न संघ संस्थालाई स्वास्थ्य सामग्री सहयोग गरेको छ । ४८ औ स्थापना दिवसको अवसरमा जिल्ला प्रहरी कार्यालय र ट्राफिक प्रहरी कार्यालयलाई स्यानीटाइजर, मास्क तथा नेपाल बाल संगठनद्धारा सञ्चालित म्याग्दी

गुड नेवर्सद्धारा स्वास्थ्य सामग्री सहयोग

बेनी । अन्तराष्ट्रिय गैरसरकारी संस्था गुड नेवर्स इन्टरनेशनलले म्याग्दीमा कोरोना (भाइरस) संक्रमितको उपचारमा आवश्यक पर्ने स्वास्थ्य सामग्री सहयोग गरेको छ ।जिल्ला कोभिड संकट ब्यवस्थापन केन्द्र मार्फत धवलागिरी, मालिका गाउँपालिका र बेनी

बेपत्ता शिक्षक कार्कीको खोजी र दोषीलाई कारबाहीको माग

बेनी । विभिन्न संघ, संगठनहरुले रहस्यमय रुपमा बेपत्ता बनाइनुभएका म्याग्दीको बेनी नगरपालिका–५ बगुवाखोलाका शिक्षक भक्त कार्कीको खोजी, निष्पक्ष छानबिन र दोषीलाई कारबाहीको माग गरेका छन् । बगुवाखोला स्थित बालगागृति आधारभूत बिद्यालयका

म्याग्दीका सरकारी कार्यालयमा आलोपालो गरेर सेवा प्रवाह

बेनी । सरकारी कार्यालय खोलेर आलोपालो प्रणाली अनुसार सेवा दिने गरि म्याग्दीमा कोरोना भाइरसको संक्रमण नियन्त्रणका लागि गरिएको निषेधाज्ञा एक हप्ता लम्बाइएको छ । प्रमुख जिल्ला अधिकारी गणेशबहादुर अधिकारीको अध्यक्षतामा सोमबार बसेको जिल्ला

म्याग्दीमा भित्रियो पाठ्यपुस्तक

बेनी । कोरोना (भाइरस)को जोखिम, नियन्त्रणका लागि गरिएको निषेधाज्ञा र बाढी पहिरोको असहज अवस्थाका बीच म्याग्दीमा नयाँ पाठ्यपुस्तक भित्र्याइएको छ । शिक्षा मन्त्रालयले असार १ गतेदेखि भर्ना अभियान सञ्चालन गर्न निर्देशन जारी गरेसँगै पुस्तक तथा

मोना कतारद्धारा स्वास्थ्य उपकरण सहयोग

बेनी, कतारमा रहेका म्याग्देलीहरुले जिल्लाका छ वटै स्थानीय तहलाई स्वास्थ्य उपकरण सहयोग गरेको छ । कतारमा रहेका म्याग्देलीहरु आवद्ध प्रवासी नेपाली म्याग्देली संघ (मोना)ले आर्थिक सहयोग जुटाएर जन्मथलोका कोरोना (भाइरस)का संक्रमित लगायत अन्य

म्याग्दीमा १० जनामा कोरोना संक्रमण

बेनी । म्याग्दीमा मंगलबार पछिल्लो २४ घण्टामा १० जनामा कोरोना (भाइरस)को संक्रमण पुष्टि भएको छ । स्वास्थ्य कार्यालय म्याग्दीका अनुसार पिसिआर परिक्षणबाट ४ र एन्टिजेन परिक्षणबाट ६ जनामा कोरोना पुष्टि भएको हो । अन्नपूर्ण गाउँपालिकाका तीन

बिद्याज्योतीका पुर्ब बिद्यार्थीद्धारा जलजला गाउँपालिकालाई स्वास्थ्य सामग्री सहयोग

लामाखेत । पर्वतको जलजला गाउँपालिकालाई मल्लाजमा रहेको बिद्याज्योती माबीका पुर्ब बिद्यार्थीहरुले सोमबार स्वास्थ्य सामग्री सहयोग गरेका छन् । बिद्याज्योती माबीबाट बि.स. २०६४ मा एसएलसी परिक्षामा सहभागी भएका ३० जना बिद्यार्थीहरुले स्वास्थ्य