बेनी बोर्डिङको अभिभावक संघको नेतृत्वमा बोगटी
बेनी, । म्याग्दीको बेनी आवासीय माविको शनिबार सम्पन्न अभिभावक भेलाबाट बिक्रम बोगटीको अध्यक्षतामा ११ सदस्यीय शिक्षक अभिभावक संघ गठन भएको छ ।समितिको सदस्यहरूमा हरिकृष्ण गौतम, तिर्सना भण्डारी, देबिका बुढाथोकी, गकुल सुनार, अन्जना खत्री खड्का,!-->…