समाचारको विधा

स्वास्थ्य/शिक्षा/समाज

कृष्ठरोगीलाई तिरस्कार होइन्, उपचार गरौ

बेनी । म्याग्दी जिल्लामा चालु आर्थिक वर्षको छ महिनाको अवधीमा दुई जना कृष्ठरोगी पहिचान भएका छन् । ७२ औ विश्व कुष्ठरोग दिवसको अवसरमा प्रादेशिक जनस्वास्थ्य कार्यालय म्याग्दीले बेनीमा आइतबार आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा बेनी

बेनीका १८ सय किशोरीलाई ‘एचपिभी’ खोप लगाइने

बेनी, । म्याग्दीको बेनी नगरपालिकाका एक हजार आठ सय ६८ जना किशोरीलाई पाठेघरको मुखको क्यान्सर विरुद्धको एचपिभी खोप लगाइने भएको छ । बेनीमा शुक्रबार भएको पालिका स्तरीय खोप समन्वय समितिको बैठक सहितको अन्तरक्रिया कार्यक्रममा यही माघ २२ देखि २९

जलजलाका पाँच सय ६७ किशोरीलाई ‘एचपिभी’ खोप लगाइने

लामाखेत, ७ माघ । पर्वतको जलजला गाउँपालिकाका पाँच सय ६७ जना किशोरीलाई पाठेघरको मुखको क्यान्सर विरुद्धको एचपिभी खोप लगाइने भएको छ । लामाखेतमा सोमबार भएको पालिका स्तरीय खोप समन्वय समितिको बैठक सहितको अन्तरक्रिया कार्यक्रममा यही माघ २२ देखि

घतान स्वास्थ्य चौकीको भवनको क्षमता विस्तार

घतान । बेनी नगरपालिका–९ मा रहेको घतान स्वास्थ्य चौकीको भवनको क्षमता विस्तार भएको छ । स्वास्थ्य चौकीको पुरानो एक तले भवनबाट सेवाप्रवाह गर्न असहज भएपछि सरकारी निकाय र समुदाय स्तरबाट सहयोग जुटाएर क्षमता विस्तार गरिएको हो । पुुरानो भवनमा

चिमखोलाको नामिलामा सामुदायिक स्वास्थ्य इकाई स्थापना

बेनी, ः रघुगङ्गा गाउँपालिका–७ नामिलामा सामुदायिक स्वास्थ्य एकाइ स्थापना भएको छ । रघुगङ्गा गाउँपालिकाले स्वास्थ्य एकाइ स्थापना गरेपछि स्थानीयवासीलाई आधारभूत स्वास्थ्य सेवा लिन सहज भएको छ । नामिलाका बासिन्दालाई चिमखोलामा रहेको स्वास्थ्य

बेनीमा १०औ राष्ट्रिय योग दिवस मनाइयो

बेनी, । बेनीमा मङ्गलबार १० औ राष्ट्रिय योग दिवस मनाइएको छ । जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्रको आयोजनामा योग अभ्यास र शुभकामना आदानप्रदान गरेर दिवस मनाइएको हो । दिवसको अवसरमा केन्द्रको योगहलमा नविन आनन्द योग केन्द्रसँगको सहकार्यमा योगको

निस्कोट माविको ५३ औ वार्षिकोत्सव

बेनी, । म्याग्दीको मालिका गाउँपालिका १ मा रहेको निस्कोट माध्यमिक विद्यालयको ५३ औ वार्षिकोत्सव आइतबार सम्पन्न भएको छ । विद्यालय ब्यवस्थापन समितिका अध्यक्ष निराज पुनको अध्यक्षता, वडा सदस्य मानसिङ सापकोटाको प्रमुख आतिथ्यता, शिक्षक

प्याब्सन म्याग्दीको अध्यक्षमा हिरा पुन

बेनी, । निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन (प्याब्सन) म्याग्दीको अध्यक्षमा हिरा पुन चयन हुुनुभएको छ । बेनीमा शुक्रबार सम्पन्न प्याब्सन म्याग्दीको एघारौ वार्षिक साधारणसभा तथा नवौ अधिवेशनबाट पुनको नेतृत्वमा सर्वसम्मत कार्यसमिति चयन भएको

म्याग्दी क्याम्पसको सञ्चालक समितिको अध्यक्षमा दिपेन्द्र श्रेष्ठ

बेनी । म्याग्दी बहुमुखी क्याम्पसको सञ्चालक समितिको अध्यक्षमा दिपेन्द्रकुमार श्रेष्ठ (दिपु) निर्बिरोध चयन हुुनुभएको छ । क्याम्पसको सोमबार बेनीमा सम्पन्न ३४ औ क्याम्पस सभाबाट श्रेष्ठको अध्यक्षतामा १२ सदस्यीय सञ्चालक समिति चयन गरेको हो ।

निर्माण भएको १२ वर्षपछि म्याग्दी क्याम्पसको भवन उद्घाटन

बेनी, ः बेनी नगरपालिका–८ मा रहेको म्याग्दी बहुमुखी क्याम्पस भवन निर्माणको १२ वर्षपछि उद्घाटन भएको छ । भारत सरकारको सहयोगमा १२ वर्षअघि निर्माण भएको क्याम्पस र छात्रावास भवन सोमबार नेपालस्थित भारतीय राजदुतावासका कन्सुलर अनिवासकुमार सिंह