समाचारको विधा

स्वास्थ्य/शिक्षा/समाज

अमरज्योती माविले ६० औ वार्षिकोत्सव मनायो

बेनी, म्याग्दीको मालिका गाउँपालिका–३ डाडागाउँमा रहेको अमरज्योती माविले शुक्रबार विविध कार्यक्रम गरेर ६० औ वार्षिकोत्सव मनाएको छ । वार्षिकोत्सवको अवसरमा छात्रवृत्ति कोष स्थापना, छात्रवृत्ति वितरण, राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगितामा

हिउँद सकिनै लाग्दा पनि हिमपात र बर्षा भएन्

जोमसोम, । ‘हावा मात्र चल्छ, हिउँ पर्दैन’, मुस्ताङको ठिनी गाउँका आशबहादुर थकालीले भन्नुभयो, ‘पोहोरपरार यतिबेलासम्म धेरैपटक हिमपात भइसक्थ्यो, यसपालि कुनै छाँटकाँट छैन ।’ मध्यजाडो गुज्रिसक्दा पनि मुस्ताङमा हिउँ परेको छैन । गाउँबस्ती

जलजलाका ज्येष्ठ नागरिकलाई टोलमै स्वास्थ्य परिक्षण

बेनी, । पर्वतको जलजला गाउँपालिकाले ज्येष्ठ नागरिकहरूको जटिलतालाई हरेर टोलमा नै पुगेर उनीहरूको स्वास्थ्य परीक्षण गर्न थालेको छ । वडामा रहेका स्वास्थ्य संस्थाहरूमा पुग्न ज्येष्ठ नागरिकले धेरै दुःख गर्नुपर्ने भएकाले स्वास्थ्यकर्मीहरूलाई पालो

जन्मदिनको अवसरमा जेष्ठ नागरिकलाई फलफुल वितरण

बेनी, । म्याग्दीको बेनी नगरपालिका–६ बाँसबोट निवासी बलबहादुर खत्रीले जन्मदिनको अवसर पारेर गलेश्वरका जेष्ठ नागरिकहरुलाई मंगलबार फलफुल वितरण गर्नुभएको छ । गलेश्वरको वृद्धाश्रममा बस्दै आएका ६० जना जेष्ठ नागरिकहरुलाई फलफुल वितरण गर्नुभएका

पूर्णगाउँमा निशूल्क स्वास्थ्य शिविर

बेनी । मंगला गाउँपालिका–१, पूर्णगाउँमा आयोजित निशूल्क स्वास्थ्य शिविरबाट करिब डेढ सय बिरामी लाभान्वित भएका छन् । लाल यूवा क्लवको आयोजना र दिगो क्लिनिक पर्वत बेनीको प्राविधिक सहयोगमा सञ्चालित शिविरमा स्थानीयले दाँत, आँखा, कानसम्बन्धी

म्याग्दी जेसिजको पदस्थापना र पुरस्कार वितरण

बेनी, । म्याग्दी जेसीजको २४औं पदस्थापन तथा पुरस्कार वितरण समारोह सम्पन्न भएको छ । नव निर्वाचित २०२३ को सुमन बानियाँ नेतृत्वको कार्य समितिले पदभार ग्रहण गरेका छन् ।म्याग्दी जेसीज वर्ष २०२२ का अध्यक्ष जेसी सन्दिप खत्रीको अध्यक्षतामा भएको २४

नयाँ कुष्ठरोगी शूल्य

बेनी, । म्याग्दीमा विगत दुई बर्ष यता नयाँ कुष्ठरोगीको संख्या शुन्य रहेको छ । जिल्ला स्वास्थ्य कार्यालय म्याग्दीले आइतबार बेनीमा आयोजना गरेको कार्यक्रममा दुई वर्षयता कुष्ठरोगका कुनै पनि नयाँ बिरामी फेला नपरेको तथ्याङ्क सार्वजनिक गरिएको हो

पुस्तक व्यवसायीको वौद्धिक अपाङ्ग स्रोत कक्षालाई सहयोग

बेनी । पुस्तक तथा स्टेशनरी व्यवसायी महासंघ जिल्ला शाखा म्याग्दीले बिहिबार बेनपा–५ बगुवाखोलामा रहेको वौद्धिक अपाङ्ग स्रोत कक्षालाई शैक्षिक सामग्री सहयोग गरेको छ । १० औ राष्ट्रिय पुस्तक दिवस तथा सरस्वती पुजा (बसन्त पञ्चमी) को अवसर पारेर

बनौमा निशूल्क आँखा शिविर

बेनी, । पर्वतको जलजला गाउँपालिका–९ बनौमा बुधबार निशूल्क आँखा शिविर सम्पन्न भएको छ । नेत्र ज्योति संघ धौलागिरि शाखा बागलुङको प्राविधिक सहयोगमा जलजला गाउँपालिकाले शिविर आयोजना गरेको हो । शिविरमा ७८ जना विद्यार्थी सहित २७० जनाको आँखा

जलजलामा विद्यालय स्वास्थ्य कार्यक्रम

बेनी । पर्वतको जलजला गाउँपालिकाले विद्यालय स्वास्थ्य कार्यक्रम शुरु गरेको छ ।विद्यार्थीलाई स्वास्थ्य सम्बन्धी शिक्षा दिने र समाजमा प्रचारप्रसार गर्ने उद्देश्यले कार्यक्रम सञ्चालन गरेको हो । कार्यक्रम मार्फत मासिक रुपमा स्वास्थ्यकर्मीले