महिला स्वास्थ्य स्वमसेविका दिवस मनाइयो
बेनी । २१ औ महिला सामुदायिक स्वास्थ्य स्वयंमसेविका दिवस बिहिबार म्याग्दीका विभिन्न स्वास्थ्य संस्थाहरुमा मनाइएको छ ।
धवलागिरी गाउँपालिका–७ ताकम स्वास्थ्य चौकीको आयोजनामा १० जना महिला स्वास्थ्य स्वमसेविकाहरुलाई रु. दुई हजार पाँच सयका!-->!-->!-->…
